14/07/2025
https://youtu.be/gei01MyPiGw?si=eGPY5DGtXylvUj1_मेटलाइफ इन्सोरेन्सले बाँकेको नेपालगंज कन्या माध्यामिक विद्यालयमा अध्ययनतर छात्रा विद्यार्थीहरुलाई सेनिटर किट वितरण गरेको छ । सोमबार एक कार्यक्रमका विच मेटलाइफका नेपालगंज कार्यालय प्रमुख शिवराज शर्माको नेतृत्वमा उक्त किट वितरण गरेको हो ।