ABP Crime News

ABP Crime News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ABP Crime News, Media/News Company, banke, Nepalganj.

बाँकेमा गुन्डागर्दीको अन्त्य गर्दै एसपी अङ्गुर जिसी  मै हुँ भन्दै डर, त्रास र आतंक फैलाउने गरी झैँ–झगडा गर्ने ११ जना पुग...
05/07/2026

बाँकेमा गुन्डागर्दीको अन्त्य गर्दै एसपी अङ्गुर जिसी मै हुँ भन्दै डर, त्रास र आतंक फैलाउने गरी झैँ–झगडा गर्ने ११ जना पुगे प्रहरी खोरमा

जिल्ला प्रहरी कार्यालय बाँकेको कमान्ड सम्हालेका एसपी अङ्गुर जिसीको एउटै उद्देश्य छ— जिल्लामा शान्ति–सुरक्षा कायम गर्ने र गुन्डाराजको अन्त्य गर्ने।

त्यसै क्रममा हिजो नेपालगञ्जस्थित सञ्जीवनी अस्पताल गेटअगाडिको सडकमा सार्वजनिक शान्तिमा खलल पु¥याउने, डर, त्रास र आतंक फैलाउने गरी झैँ–झगडा गर्ने भारतीय नागरिकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। pic: Ai represent image

03/06/2026

सशस्त्र प्रहरीको हेडक्वाटरमा आगलागी भएको छ । हल्चोकस्थित सशस्त्रको हेडक्वाटरको किचनमा आगलागी भएको हो।

आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

Address

Banke
Nepalganj
081

Alerts

Be the first to know and let us send you an email when ABP Crime News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ABP Crime News:

Shortcuts

Share