Gochali khabar

Gochali khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gochali khabar, Media/News Company, Nepalgunj, Nepalganj.

05/09/2026

कृष्ण जन्माष्टमी (अष्टिम्की) को बिसर्जन गर्नु अघि पूजा गर्दै राप्तिसोनारी गाउँपालिका ६, पनेरियाका थारु महिला ।

राप्तिसोनारी गाउँपालिका ६, टेपरीका फत्तेसिंह थारुले राप्तिको बगरमा ४० कट्ठामा सखरखण्ड खेती गर्नु भएको छ ।
05/09/2026

राप्तिसोनारी गाउँपालिका ६, टेपरीका फत्तेसिंह थारुले राप्तिको बगरमा ४० कट्ठामा सखरखण्ड खेती गर्नु भएको छ ।

कृष्ण जन्माष्टमीको पूजा बिसर्जन गर्नु पूर्व पूजा गर्दै थारु महिला ।
05/09/2026

कृष्ण जन्माष्टमीको पूजा बिसर्जन गर्नु पूर्व पूजा गर्दै थारु महिला ।

04/09/2026

काला नमक (नुन) बाख्रालाई किन खुवाउनु पर्छ ?

04/09/2026

नेपालगञ्ज रोड रुपैडिहाबाट बाराणसी (बनारस) को लागि नेपाली समय ४:४५ बजे छुट्छ एक्सप्रेस रेल । जुन रेलमा एसीसहितको सिलिपिङ्ग, सिलिपिङ्ग र नर्मल सिट भएको छुट्टाछुट्टै डब्बा रहेका छन् । नेपालगञ्ज रोड रुपैडिहाबाट बाराणसी जान १७५ भारतीय रुपियाँ भाडा निर्धारण गरिएको छ ।

04/09/2026

नेपालगंज रोड अन्तर्गत रुपैडिहाबाट गोन्डाको लागि नेपाली समय दिउँसो ४ बजे यो रेल छुट्ने गरेको छ । रुपैडिहाबाट गोन्डा जान साधारण भाडा ३० र एक्सप्रेस भाडा ६० रुपियाँ निर्धारण गरिएको छ । रेल चल्न थालेपछि नानपारा, बहराइच, गोण्डा जान सहज मात्र भएको छैन भाडा पनि सस्तो भएको छ ।

नेपालगंज रोड अन्तर्गत रुपैडिहाबाट गोन्डाको लागि नेपाली समय दिउँसो ४ बजे यो रेल छुटेको छ । रुपैडिहाबाट गोन्डा जान साधारण ...
04/09/2026

नेपालगंज रोड अन्तर्गत रुपैडिहाबाट गोन्डाको लागि नेपाली समय दिउँसो ४ बजे यो रेल छुटेको छ । रुपैडिहाबाट गोन्डा जान साधारण भाडा ३० र एक्सप्रेस भाडा ६० रुपियाँ निर्धारण गरिएको छ ।

बाजुराका बारीमा लटरम्म स्याउ फलेको छ । स्याउ पाकेपछि टिप्ने चटारो छ । सडक संजालमा जोडिए संगै बाजुराको स्याउ तराई र काठमा...
04/09/2026

बाजुराका बारीमा लटरम्म स्याउ फलेको छ । स्याउ पाकेपछि टिप्ने चटारो छ । सडक संजालमा जोडिए संगै बाजुराको स्याउ तराई र काठमाण्डौ जाने जान थालेको छ।

दांगको सुकौरास्थित थारु राजा दंगीशरणको दरवार उत्खनन पछि फेला परेको पुरातत्वको आधारमा यस्तो संरचना तयार गरिएको छ । उत्खनन...
04/09/2026

दांगको सुकौरास्थित थारु राजा दंगीशरणको दरवार उत्खनन पछि फेला परेको पुरातत्वको आधारमा यस्तो संरचना तयार गरिएको छ । उत्खननका बेला प्राप्त संरचनाको आधारमा पुरातत्व बिभागले यो संरचना तयार गरेको हो ।

04/09/2026

औषधि बनाउन गाईको मुत्र कसरी प्रशोधन गरिन्छ ?

Address

Nepalgunj
Nepalganj

Alerts

Be the first to know and let us send you an email when Gochali khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gochali khabar:

Shortcuts

Share