Nepal Awadhi journalist's Association Banke

Nepal Awadhi journalist's Association Banke This is official page NAJA banke

नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र वितरण र पदभार हस्तान्तरण तथा निवर्तमान अध्यक्षको जन्मोउत्सव मनाइयो नेपा...
02/03/2025

नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र वितरण र पदभार हस्तान्तरण तथा निवर्तमान अध्यक्षको जन्मोउत्सव मनाइयो

नेपालगञ्ज १७ फागुन, अवधी पत्रकार संघ नेपाल बाँके शाखाका नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्नुका साथै पदभार हस्तान्तरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य लक्ष्मी तिवारीले अवधी भाषा, संस्कृतिकलाई संरक्षण, सम्बर्धन गर्न र संस्थागत विकासका लागि सहयोग गर्ने बताउनुभयो । उहाँले अवधी भाषी महिला पत्रकारहरुको सहभागिता बढाउनका लागि अवधी पत्रकार संघको भुमिका बढाउनुपर्नेमा जोड दिदै अवधी समुदायका महिलाहरुको शसक्तिकरण गर्नुपर्ने बताउनुभयो ।
पत्रकारिता क्षेत्रमा समाबेशीतालाई विशेष प्राथमिकता दिनुभपर्नुे भन्दै सांसद तिवारीले हरेक निकायमा महिलालाई अवसर प्रदान गरि सहभागिता गराउनुपर्नेमा जोड दिनुभयो ।
अवधी पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रले देशभरका अवधी भाषी पत्रकारहरुको क्षमता अभिबृद्धि गरि दक्ष बनाउने र मुस्लिम महिला पत्रकारहरुको सहभागिता बृद्धि गर्ने बताउनुभयो । उहाँले अवधी भाषाको विकासका लागि पत्रकारिता पेशालाई अझ शसक्त बनाउनुपर्नेमा जोड दिदै लोप हुन लागेको अवधी कला संस्कृतिको संरक्षणका लागि विशेष पहल आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा निर्वाचन समिति संयोजक लियाकत अली, सदस्यद्धय सुर्यलाल यादव र मोहम्मद आरिफ अन्सारीलगायताले नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
त्यस अवसरमा अवधी पत्रकार संघ नेपाल बाँके शाखाका निवर्तमान अध्यक्ष प्रल्लाद विश्वकर्माले निर्णय पुस्तिका (माइन्युट बुक) लगायत कागजातहरू नवनिर्वाचित अध्यक्ष समिर अलीलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा नेपाल जडीबुटी व्यवसायी सङ्घ बाँकेका अध्यक्ष टंकप्रसाद शर्मा लगायतले बोल्नुभएको थियो ।
गत शनिबार बाँकेको डुडुवा गाउँपालिका–५ पशुपति पिकनिक पार्कमा आयोजित अवधी पत्रकार संघ नेपाल बाँकेको पाँचौ जिल्ला अधिबेशनले समिर अलीको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको थियो ।
आज (फागुन १७ गते) संघ बाँकेका निवर्तमान अध्यक्ष प्रहलाद विश्वकर्माको जन्मदिन परेकोले केक काटेर जन्मोउत्सव समेत मनाइएको थियो ।

https://youtu.be/xvGSnNJN1gE?si=mH3xE60_KDAIO7W5
24/02/2025

https://youtu.be/xvGSnNJN1gE?si=mH3xE60_KDAIO7W5

ZeeNepal 4K Television को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई Youtube मा subscribe गर्नुहो...

22/02/2025

अवधि पत्रकार सङ्घ बाँके शाखा ‌कै १५औ जिल्ला वार्षिक साधारण सभा और पाँचौं जिल्ला ‌अधिवेशन सङ्घकै अध्यक्ष प्रहलाद विश्वकर्माके अध्यक्ष मइहा सम्पन्न भवा है ।
पाँचौं जिल्ला अधिवेशन से समीर अलि सलमानी के अध्यक्षतामा कार्यसमिति गठन भवा है। उ समिति के उपाध्यक्ष मइहा प्रीति पटेल और असफक जसगढ, सचिव मइहा अलका मिश्रा, कोषाध्यक्ष मइहा चन्दा सिंह, सहसचिव मइहा ताहिर शेष राई, सदस्य मइहा शिवम गुप्ता,
अजमत अली और सकिल अहमद राई निर्वाचित भए है ।

अवधी पत्रकार संघ नेपाल बाँके शाखा माइहा आवद्ध सब सदस्य लोगका खबर करा गा है अगर सूचना नमिला होइ ताउ यही सूचना के आधार पर ...
21/02/2025

अवधी पत्रकार संघ नेपाल बाँके शाखा माइहा आवद्ध सब सदस्य लोगका खबर करा गा है अगर सूचना नमिला होइ ताउ यही सूचना के आधार पर कार्यक्रममा सहभागिता के खातिर अनुरोध किया जाता है ।

Press note
05/10/2024

Press note

अवधि पत्रकार संघ बाँके शाखा के आयोजना मइहा कजरी तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भवा है ।अवधि पत्रकार सङ्घ बाँक...
05/09/2024

अवधि पत्रकार संघ बाँके शाखा के आयोजना मइहा कजरी तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भवा है ।
अवधि पत्रकार सङ्घ बाँके शाखा अध्यक्ष प्रहलाद विश्वकर्मा के अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बनी प्रदेश सभासद् माननीय अम्बिका काफ्ले के प्रमुख अतिथ्यतामा सम्पन्न भवा है ।
कार्यक्रम मइहा अवधि भाषी पत्रकार लोगन कै सहभागिता रहा ।

Press Release Note
21/07/2024

Press Release Note

इस्लाम धर्मावलम्बीहरूको महान पर्व बक्र ईद (उल-अजहा)को हार्दिक शुभकामना !
17/06/2024

इस्लाम धर्मावलम्बीहरूको महान पर्व बक्र ईद (उल-अजहा)को हार्दिक शुभकामना !

अवधी पत्रकार संघकै सदस्य एवम् महान रक्तदाता पवन जैसवाल आज १०० वार  रक्तदान कय के इतिहास रचिन है ई अवसर पर  #हार्दिक बधाई...
13/06/2024

अवधी पत्रकार संघकै सदस्य एवम् महान रक्तदाता पवन जैसवाल आज १०० वार रक्तदान कय के इतिहास रचिन है ई अवसर पर #हार्दिक बधाई आउर शुभकामना । 🩸रक्तदान जीवनदान🩸

Happy New Year 2081
13/04/2024

Happy New Year 2081

इस्लाम धर्मावलम्वीहरुको महान पर्व ईद-उल- फित्र (ईद) को पावन अवसरमा समस्त नेपाली मुस्लिम समुदायका दाजुभाई तथा दिदीबहिनीहर...
11/04/2024

इस्लाम धर्मावलम्वीहरुको महान पर्व ईद-उल- फित्र (ईद) को पावन अवसरमा समस्त नेपाली मुस्लिम समुदायका दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना ।

Address

Nepalganj

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Awadhi journalist's Association Banke posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Awadhi journalist's Association Banke:

Share