24/10/2018
New DPN Share Manager-0.2
आफुसँग भएका विभिन्न कम्पनीका शेयरहरुको रेकर्ड व्यवस्थापन तथा आफ्नो लगानीको अवस्थाका वारेमा सामान्य जानकारी पाउने उद्देश्यले यो प्रोग्राम तयार गरिएको हो । यसमा तपाईसँग भएका शेयरहरुको कम्पनि अनुसार छुट्टाछुट्टै रेकर्डहरु राख्न सकिन्छ । शेयर सम्वन्धी सवै विवरणहरु ईन्ट्रि गरि सकेपछि तपाईको लगानी, रिटर्न, नाफा, घाटा, अघिल्लो दिनको तुलनामा घटवढ, तत्काल विक्रि गर्दा हुने अन्दाजि नाफा वा घाटा र आजको बजार अनुसारको अवस्थाको वारेमा Live जानकारी पाउन सकिन्छ । download गर्न र थप जानकारीकाे लागि तलको Link मा Click गर्नुहोस
This site publish YouTube videos from you tube channel DPN Collection. Here also publish News, Information, Educational, Tutorial and Entertainment.