Yo Ramailo Deurali

Yo Ramailo Deurali भाग्यले ठगेकाे मान्छे हुँ म सपनिमा देखेका ती दृश्यले मेराे रहर कहाँ पूरा हुन्छ र

आज नेपालगञ्जकाे अबस्था यस्ताे छ |
15/07/2026

आज नेपालगञ्जकाे अबस्था यस्ताे छ |

आज सारै दुःख लागेकाे छ जनताकाे पक्षमा बाेलेर केही कुराहरु बुझाउन खाेज्दा अरुकाे रिस दाहा गर्नेभटुवा हरुले फेसबुकलाई रिपा...
13/07/2026

आज सारै दुःख लागेकाे छ जनताकाे पक्षमा बाेलेर केही कुराहरु बुझाउन खाेज्दा अरुकाे रिस दाहा गर्ने
भटुवा हरुले फेसबुकलाई रिपाेट गरेर मेराे फेसबुक
पेज जसरी डि मनिटाईज गरेका छाै झाेले हाे तिम्रा
पेजपनि कति दिन टिक्ला हेराैला रिपाेट गर्न हामीलाई पनि आउँछ |

07/07/2026

फेसबुक डि मनिटाईज भयाे अब बर्बाद भयाे त

26/06/2026
25/06/2026

साँझकाे नमस्कार सबै फेसबुक मित्रहरुलाई

22/06/2026

याे फेसबुक बाट पैसा कमाउन पनि फलामकाे चिउरा चपाए जस्तै भयाे

NEPAL  IS  A  COUNTRY  WHERE BEAUTIFUL  PEOPLE   LIVE |
21/06/2026

NEPAL IS A COUNTRY WHERE BEAUTIFUL PEOPLE LIVE |

यी बिदेशी नागरिक भन्छन म धेरै पटक नेपाल आईसके नेपाल आएपछि दुःख सङ्गै मेराेदेशपनि बिर्सन्छु मलाई यहाँकाे हावा पानी सँगैयह...
20/06/2026

यी बिदेशी नागरिक भन्छन म धेरै पटक नेपाल आईसके नेपाल आएपछि दुःख सङ्गै मेराे
देशपनि बिर्सन्छु मलाई यहाँकाे हावा पानी सँगै
यहाँकाे कल्चर पनि धेरै मनपर्छ भनेका छन
मेराे देशमा नपाउने सम्मान मैले नेपाल आएर
पाउछु त्यसैमा खुसी लाग्छ भन्छन त्याे मात्र हाेईन नेपालमा चाय पिउनु भयाे नास्ता खानुभयाे खाना
खानु भयाे भनेर साेध्ने गर्छन हाम्राे देशमा यस्ताे
हुदैन नजिककाे छिमेकी सँग पनि बाेलचाल नहुने
उनी बताउछन तपाँईले टीका माला लगाउनु हुन्छ
कृष्टियनमा यस्ताे लगाउन मिल्छ र हाम्राे देशका कृष्टियन हरुले टीका माला लगाउनु हुदैन रक्सी
खानु हुदैन भन्छन भन्दा उनी भन्छन कृष्टियन धर्ममा
त्यस्ताे नभएकाे बताउछन टीका माला लगाउदैमा के हुन्छ र म जन्मजात कृष्टियन हुँ
यस्ताे कतै लेखेकाे नभेटेकाे उनकाे भनाई छ सबैभन्दा मनपर्ने ठाउँ कुन हाे भन्दा पाेखरा भनेका
छन पहिले पाेखरा घुमिसके पछि अनेत्र ठाउँमा घुम्ने
गर्छु भनेका छन |

अब नेपाली फिल्म जगतमा यी दुई नब नायिका खुसी कार्की र तेरिया फाैजा मगरले तहल्का मच्चाउने जस्ताे देखियाे है दुबैजना हर कुर...
19/06/2026

अब नेपाली फिल्म जगतमा यी दुई नब नायिका खुसी कार्की र तेरिया फाैजा मगरले तहल्का मच्चाउने जस्ताे देखियाे है दुबैजना हर कुरामा
ट्यालेन्ट पनि छन साथै सुन्दर्ताले पनि साथ दिएकाे
छ |

19/06/2026

फिल्मी जगतमा अब यी दुई नायिकाले तहल्का
मच्चाउन सक्छन |

Address

Nepalganj

Website

Alerts

Be the first to know and let us send you an email when Yo Ramailo Deurali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share