Bhim officials page

Bhim officials page नयाँ , पुराना गित संगीतको संरक्षण र संस्कृतिको जगेर्ना साथै समाजमा हुने गरेका घटनाहरूको ताजा जानकारी

19/05/2026

सभामुखले बोल्ने समय र माइक नदिए पछि सांसद हर्क झोला बोकेर संसदबाट बाहिर ......

29/11/2025

परिस्थिति जस्तोसुकै भएपनी मुस्कुराउनु पर्छ।।♥️♥️

अमेरिका बाट ७ हजार नेपाली फर्कदै: अमेरिकाको एक संघीय अदालतले आप्रवासीको अस्थायी सुरक्षा स्थिति (टीपीएस) सम्बन्धी राष्ट्र...
21/08/2025

अमेरिका बाट ७ हजार नेपाली फर्कदै
: अमेरिकाको एक संघीय अदालतले आप्रवासीको अस्थायी सुरक्षा स्थिति (टीपीएस) सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको पक्षमा आदेश जारी गरेको छ। ​​​​​​​यो आदेशसँगै करिब सात हजार नेपालीको टीपीएस अन्त्य गरी निष्कासनको बाटो ट्रम्प प्रशासनलाई खुलेको छ।

20/08/2025

फौजी बाजे 😀जो आफ्नो कला यसरी देखाउछन।

05/08/2025

भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा एक्कासि लेदो सहितको बाढी आउँदा बस्ती सखाप!

01/08/2025

युवराज लाखौ युवामाझ अत्यधिक लोकप्रिय छन् । त्यो लोकप्रियताले जुम्ला चिनाउँछ, हुम्ला या डोल्पाको सौन्दर्य बाहिर ल्याउँछ र दर्शकलाई त्यहाँ पुग्न प्रेरित गर्छ भने त्यो प्रसंशनीय हो ।

29/07/2025

Beautiful Nepal

27/07/2025

१७९ जना सवार अमेरिकी बिमानमा आगलागी यात्रु सबै सुरक्षित । ल्यान्डिङ गियर मा आगलागी भएपछी विमान रनवए मै आपतकालीन रोकिएको थियो।

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा तीन भन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडा...
14/10/2024

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा तीन भन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने भएका छन्।
निर्माण सम्पन्न भएको लामोसमय पछि कुवेतको जजिराले पुन: कार्तिक १३ गते बाट साताको ३ दिन र दुवईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबईले कार्तिक २४ गते बाट नियमित उडान गर्न लागेका छ्न त्यसैगरि थाइल्याण्ड मुख्यालय रहेको एयर एशियाले भने उडानको लागि अनुमती पाईसके पनि मिति भने सार्बजनिक गरेको छैन । यी मध्य फ्लाई दुबई र एयर एशिया ले पहिलो पल्ट गौतमबुद्ध विमानस्थलमा उडान गर्न लागेका हुन्। 😍

ऋण तिर्नकै लागि वडा अध्यक्ष छोडेर रोजगारिका लागि बिदेशीए....   यो घटना हो राप्ती गाउँपालिका वडा नम्बर ८ का निर्वाचित वडा...
06/08/2024

ऋण तिर्नकै लागि वडा अध्यक्ष छोडेर रोजगारिका लागि बिदेशीए....

यो घटना हो राप्ती गाउँपालिका वडा नम्बर ८ का निर्वाचित वडा अध्यक्ष चन्द्रबहादुर गुरुङको उनी आफुलाई लागेको ४० लाख ऋण तिर्नकै लागि हाल रोजगारीको सिल सिलामा विदेश पलायन भएका छन् । गुरुङ २०७९ सालमा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन उनी वडा अध्यक्षमा निर्वाचित हुनु अघिसम्म सोही वडा कार्यालयमा कार्यालय सहयोगी थिए ।

Address

Banke
Nepalganj

Website

Alerts

Be the first to know and let us send you an email when Bhim officials page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share