Yatayat Gallery

Yatayat Gallery यातायातसम्बन्धि जानकारी मूलक सूचना । बाँके नेपालगन्ज ।
९८६६०९३२७७

13/06/2026
13/06/2026

सुदन गुरुङकाे कडा एक्सन
काठमाडौमा मै हु भन्दै सबैलाई ध म्काएर दादागिरी गर्थे श्याम लामा सुदन गुरुङको ठाडो निर्देशन पछि पुगे प्रहरी खोरमा ।

काठमाडौमा दादागिरी गर्ने मै हु भन्ने टोलेगुन्डा सबैलाई छोपेर प्रहरी खोरमा हाल्न ठाडो निर्देशन पछि प्रहरी एक्सनमा आएको छ जिल्ला प्रहरी परिसर काठमाडौले विभिन्न स्थानमा समूह बनाएर मै हु भन्दै दादागिरी गर्ने सर्बसाधारण लाई थर्काउने,ध म्काउने सिधुपाल्चोक घर भै काठमाडौ बस्दै आएका श्याम लामालाई पक्राउ गरेको छ भने अन्य पनि निगरानीमा रहेको जनाएको छ । ***n

Address

Nepalganj

Website

Alerts

Be the first to know and let us send you an email when Yatayat Gallery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share