Ashish Gupta

Ashish Gupta Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ashish Gupta, Media/News Company, Nepalganj.

दिपावलीको पावन अवसरमा तपाईंलाई र तपाईंको परिवारलाई हार्दिक शुभकामना छ । यस पर्वले तपाईंको जीवनमा खुशी, शान्ति, र समृद्धि...
01/11/2024

दिपावलीको पावन अवसरमा तपाईंलाई र तपाईंको परिवारलाई हार्दिक शुभकामना छ । यस पर्वले तपाईंको जीवनमा खुशी, शान्ति, र समृद्धि ल्याओस्। उज्यालोको यो चाडले तपाईंसँगै सबैको जीवनमा उज्यालो छाओस्।
शुभ दिपावली!

विवाह पञ्चामीको सबैमा शुभकामना छ  🙏
17/12/2023

विवाह पञ्चामीको सबैमा शुभकामना छ 🙏

23/10/2023

❤️🙏घटस्थापनाको शुभकामना❤️🙏
घटस्थापना अर्थात नवरात्रीको पहिलो दिनको अवसरमा सम्पूर्ण आमा बुवा, दाज्यु भाई दिदिबहिनी, बुद्धिजीवि, राजनीतिक दल, व्यापारी, समाजसेवी र सेवक कर्मचारी शिक्षक विद्यार्थी एवं संचारकर्मी, मानव अधिकारकर्मी महानगरवासी, उपमहानगरवासी, नगरवासी, गाउँपालिकावासी, टोलवासी, देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा सु–स्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
आशिष गुप्ता प्रमुख जि नेपाल फोरके टेलिभिजन नेपालगन्ज ,काठमाडौ
हामी लाई एप मार्फत जी नेपाल फोरके टेलिभिजन मोबाईलमै दुनियाको जुनसुकै ठाउँमा सजिलै सँग देख्न र हेर्न सकिन्छ । गुगलकाे प्लेस्टोरमा गएर zeenepaltv लगइन गरी एप डाउनलोड गरि हेर्न सकिन्छ ।प्लेस्टोरकाे लिंक https://play.google.com/store/apps/details...

हिन्दु धर्मावलम्बीको महान चांड बिजया दशमी (२०८०) को पावन अबसरमा स्वदेश तथा बिदेशमा रहनुहुने आमबुवा,दाजुभाइ,दिदिबहिनी ,इष...
23/10/2023

हिन्दु धर्मावलम्बीको महान चांड बिजया दशमी (२०८०) को पावन अबसरमा स्वदेश तथा बिदेशमा रहनुहुने आमबुवा,दाजुभाइ,दिदिबहिनी ,इष्टमित्र,आफन्तजन लगायत सम्पुर्ण नेपाली मनहरुमा नव दुर्गा माताले भरिपुर्ण आशीर्वाद दिउन भन्ने प्रार्थना गर्दै बडा दशैको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

10/05/2022

Address

Nepalganj

Alerts

Be the first to know and let us send you an email when Ashish Gupta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share