21/07/2025
धनुषाको एक विद्यालयको कक्षा कोठामै झु!न्डिएको अवस्थामा एक ३४ वर्षीय शिक्षिका मृ!त फेला परेकी छन् । प्रहरीका अनुसार उनले एक मिटरब्याजीसंग ३ लाख २० हजार ऋ!ण लिएकी थिइन् । ऋ!ण चुक्ता गरिसकेको भएपनि मिटरब्याजीले ४५ लाख देखाएर बा!र्गेनिङ गर्दै, जे!ल हाल्दिन्छु भन्दै पटकपटक मानसिक या!तना दिने गरेको पाइएको छ । पाँच दिन अगाडि मात्रै पै!सा तिर्न भन्दै घरमै आएर ध!म्की दिएर गएका थिए । थप अनुसन्धान हुँदैछ । 😥