10/09/2026
मूल ढोकामा ढोगेर मन्त्रालय पसे गरे नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साह । शपथपछि पदभार ग्रहण गर्न पुगेका उनले मूल ढोका र आफ्नो कार्यकक्षमा रहेको नेपालको राष्ट्रिय झण्डा ढोगेका हुन् । त्यसपछि उनले पदभार ग्रहण गरे ।
***n