TROLL NEPALGUNJ

TROLL NEPALGUNJ WE HAVE TAKEN OATH TO MAKE YOU LAUGH EVER BEFORE YOU HAVE LIKED OUR PAGE. Full dose of नेपाली TROLLS,MEMES,RECENT ACTIVITIES ETC...

को बन्ला ?
16/02/2026

को बन्ला ?

हो कि हैन त ? 😃TROLL NEPALGUNJ
15/02/2026

हो कि हैन त ? 😃

TROLL NEPALGUNJ

श्री जूँगे महादेवको कृपा दृष्टि सधैं रहिरहोस्। सम्पूर्णमा महाशिवरात्रिको धेरै धेरै शुभकामना! 🕉️
15/02/2026

श्री जूँगे महादेवको कृपा दृष्टि सधैं रहिरहोस्। सम्पूर्णमा महाशिवरात्रिको धेरै धेरै शुभकामना! 🕉️

तपाई कसको पक्ष्यमा?
15/02/2026

तपाई कसको पक्ष्यमा?

28/04/2022
14/09/2021

Broo

जसलाई तिमि "धोति" भन्छौ वास्तवमा उ नै सिमानामा लडिरहेको छ... जसलाई तिमि देशभक्त देख्छौ उसले चै कुर्सिको लागि सिमाना बेचि...
24/05/2020

जसलाई तिमि "धोति" भन्छौ वास्तवमा उ नै सिमानामा लडिरहेको छ...
जसलाई तिमि देशभक्त देख्छौ उसले चै कुर्सिको लागि सिमाना बेचिरहेको छ...

15/05/2020

लीपुलेख कालापानी नेपालको हो।।

10/05/2020

We are glad to announce our partnership!

‘शौचालय जाँदा शिक्षकबाट कुटिए’पुस २१, २०७६बाँके — परीक्षा हलमा बसेका १८ वर्षीय प्रिन्सु हमाललाई डायरियाको समस्या थियो । ...
07/01/2020

‘शौचालय जाँदा शिक्षकबाट कुटिए’
पुस २१, २०७६
बाँके — परीक्षा हलमा बसेका १८ वर्षीय प्रिन्सु हमाललाई डायरियाको समस्या थियो । सुरुदेखि शौचालय जान खोजेका भए पनि परीक्षा गार्डले अनुमति दिएका थिएनन् । दुई घण्टा भएपछि खपिनसक्नु भएर परीक्षा हलबाट निस्किएर शौचालयतिर लागे । बाहिर निस्कनेबित्तिकै उनको पछाडिबाट कसैले टाउकोमा हाने । फर्केर हेर्दा कम्प्युटर शिक्षक भानुभक्त रेग्मी थिए ।

‘मलाई किन पिटेको सर?’ भन्दै प्रश्न गर्दा ‘उल्टै मुखमुखै लाग्छस्’ भन्दै घाँटीमा समाउँदै कुटेको उनले बताए। झन्डै १५ मिनेट शिक्षकको कुटाइ खाएका प्रिन्सुको घाँटी, टाउको र खुट्टामाचोट लागेको छ। किन पिट्नु भो भन्दा शिक्षकले जवाफ नदिई लात्तैलात्तले कुटेको उनले बताए।

नेपालगन्जस्थित आदर्श माविमा १२ कक्षामा पढ्ने कोहलपुरका हमाल सोमबार शिक्षकबाट कुटिएका हुन्। बिनाकारण आफूमाथि कुटपिट भएको भन्दै उनले साथीहरूसँग गुहार मागे। भीडले घेरेपछि प्रहरी पुगेर स्थिति नियन्त्रणमा लिएको हो। शिक्षक रेग्मीको सन्काहा स्वभावले पीडित भएको विद्यार्थीले बताएका छन्।

कक्षा १२ मै पढ्ने दीपक केसीले शिक्षक रेग्मीको ‘सन्की’ स्वभावका कारण आफूले पनि पिटाइ खानुपरेको बताए। कक्षा ११ को परीक्षा चल्दै थियो। कापीमा नबुझेर यहाँ कसको नाम लेख्नुपर्छ सर भनी सोधेका थिए। त्यतिबेला रेग्मीले ‘तेरो बाउको नाम लेख’ भन्दै टाउकोमा हिर्काएको उनी अझै सम्झन्छन्। साथी प्रिन्सुमाथि कुटपिट भएको यहाँका विद्यार्थीलाई नौलो लागेको छैन। अधिकांशले शिक्षकको मुडमा हरेक विद्यार्थीले कुटाइ खानुपर्ने बाध्यता रहेको बताउँछन्।

घटनाको प्रत्यक्षदर्शी नवीनविक्रम चन्दले शिक्षकको दादागिरीका कारण धेरै विद्यार्थीलाई समस्या रहेको बताए। टुरमा जाँदा होस् या स्कुलको कक्षाकोठामा। प्रश्न नगर्दै कुटपिट गर्ने शिक्षकविरुद्ध उनीहरूले जिल्ला प्रहरी कार्यालयमा सोमबार उजुरी दिन पुगेका थिए। ‘कुटपिट गर्न पाइँदैन भनेर जिप्रकामा उजुरी दिएका छौं,’ कक्षा १२ मा पढ्ने नवीनले भने, ‘कलेजका प्रिन्सिपलले रेस्टिगेट गर्दिन्छु भनेर धम्की पनि दिएका छन्। हामीमाथि अन्याय भएको छ।’

पीडित प्रिन्सुको घाँटीमा नीलडाम छन्। टाउकोमा चोट छ। जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुर ओलीले हमाललगायतका केही विद्यार्थीले शिक्षकले कुटपिट गरेको भन्दै उजुरी दिएको बताए। ‘पीडितको अवस्था हेर्दा कुटाइ खाएको देखिन्छ,’ उनले भने, ‘छानबिन गरेरै कानुनी प्रक्रिया अपनाउनुपर्छ।’
Via Ekantipur

31/12/2019

महिना मा एक पटक घाम लाग्छ
त्यो दिन पनि कपडा धोएरै जान्छ

29/12/2019

Voting game starts
Which is the best one ???

#राजा

Address

Nepalganj

Telephone

+9779810162662

Website

Alerts

Be the first to know and let us send you an email when TROLL NEPALGUNJ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to TROLL NEPALGUNJ:

Share