
21/04/2025
यो बच्चा को लास जाजरकोट जिल्ला को सुयाडा जंगलमा बाख्रा चराउन गएका गोठाला ले देखेर नेपाल प्रहरी लाई जानकारी गराई जाजरकोट जिल्ला सुयाडा चौखि र बेस्तडा प्रहरी चौखि ले रेख देख अनुसार बच्चाको हाइट अनुसार संकात्मक भएता पनि हाल सम्म कुनै चिनारी नभेटेएकोले
अनुसन्धानको लागी जाजरकोट जिल्ला को थप प्रहरी टोलि आउदै छ छिट्टै अनुसन्धान होस 🙏🙏
lयो पृथ्वीमा जन्म लिनु नै भुल रहेछ बाबु अनुसन्धान त हुदै छ मलाई लाग्छ एदि तिम्रो शरीरल हो भने तिम्रो एहि भाग लिएर आएछौ हाम्रो शक्ति र पावर उर्जा कमजोरि कै कारण तिम्रो जिवित आत्म भेटाउन सकिएन तिमि लाई आशा थियो होला कोहि आउलान भनेर आशा गरेका थिऔ होला 😭😭तर प्रयास त गरियो पुग्न सकिएन एदि तिम्रो शरिल हो भने तिम्रो आत्माले शान्ति पावस🙏