02/12/2025
नेपालगन्जमा गरिब, पीडित र आवाजहीन समुदायका समस्या उजागर गर्ने लक्ष्यसहित नेपाल संवाद क्लब स्थापना गरिएको छ। क्लबको उद्घाटन वरिष्ठ पत्रकार रिशि धमलाले गर्दै सामाजिक न्याय र जनताको आवाज उठाउने अभियानमा क्लबले प्रभावकारी भूमिका निभाओस् भन्ने शुभकामना व्यक्त गरे।