
30/12/2023
केही लेखाैँ याे सरकार पढ्न जान्दैन । केही नलेखाैँ याे मन मान्दैन । जनता चिच्याउन् न्यायका लागि तर याे सरकार सुन्दैन । ज्यान जाओस् युवाकाे बरु तर पनि न्यायकाे माला उन्दैन ।याे उसकाे पनि देश थियाे । जात जुनसुकै हाेस् भेष उसकाे पनि थियाे। परिवार थियाे ऋणकाे भार थियाे तर विडम्वना राेजगार थिएन ।
बास थियाे मिठाे गाँस थिएन । देशमै केही हुन्छ भन्ने आश थिएन । छाेरा भन्दै बाेलाउछिन् आमा तर पनि छाेरा जाग्दैन । राेजगार नपाएर युवा मारिदा ए सरकार तलाई लाज लाग्दैन ।अब सिंहदरबारमा ताला लाउनुपर्छ । मृतक परिवारले न्यायलर युवाले राेजगार पाउनुपर्
मृत आत्मा प्रती चीर शान्तिकाे कामना गर्दै परिवारमा धैर्य धारण गर्ने शक्ती पशुपतिनाथले प्रदान गरून् ।