Madhya Terai TV

Madhya Terai TV Latest News

09/09/2025

विरोधका आवाजहरू अवस्था हाेईन व्यवस्था खराब छ ! जीतपुरसिमरा उपमहानगरपालिका

07/09/2025
15/07/2025

साना किसान कृषि सहकारी संस्था लिमिटेड सिमराले आफ्नो दशौं स्थापना दिवस केक काटेर भव्यताको साथमा सम्पन्न गरेको छ भने संस्थाले आफ्नो गतिविधिलाई प्रस्तुत गर्दै आफ्नो संस्थाबाट ऋण लिएर उत्कृष्ट व्यवसाय गरी समाजमा उदाहरण बनेका व्यक्तिहरूलाई पुरस्कारको पनि व्यवस्था गरेको थियो।
#सानकिसान

जीतपुरसिमरा उपमहानगरपालिका १२ औ  नगरसभा को दोस्रो  बैठक ।
09/07/2025

जीतपुरसिमरा उपमहानगरपालिका १२ औ नगरसभा को दोस्रो बैठक ।

25/06/2025

निजगढ नगरसभा नहुनुमा नगर प्रमुख मात्र जिम्मेवार नभएर कार्यपालिका सदस्य र वडाध्यक्षहरूको त्यत्तिकै भूमिका।

21/06/2025

४ दिनको दलित महिलाहरूलाई कानुन सम्बन्धी क्षमता विकास अभिमुखिकरण तालिम लिइसकेपछि आफ्नो कुरा राख्दै।निजगढ-४ का दलित महिलाहरू।

निजगढ-२ सिंगाैलस्थित जनता सभाहलमा फास्ट ट्र्याक मिडिया प्रा.लि. को आयोजना तथा  निजगढ नगरपालिका नगर कार्यपालिकाको कार्याल...
20/06/2025

निजगढ-२ सिंगाैलस्थित जनता सभाहलमा फास्ट ट्र्याक मिडिया प्रा.लि. को आयोजना तथा निजगढ नगरपालिका नगर कार्यपालिकाको कार्यालयको सहयोगमा दलित महिलाहरूलाई कानुन सम्बन्धी क्षमता विकास अभिमुखिकरण कार्यक्रम समापनका केही तस्वीरहरू।

निजगढका सुनचाँदी व्यवसायी आन्दोलनमा, कर र नियम विरुद्ध प्रदर्शन
19/06/2025

निजगढका सुनचाँदी व्यवसायी आन्दोलनमा, कर र नियम विरुद्ध प्रदर्शन

LOCAL, NATIONAL, POLITICS, BUSINESS, SPORTS, ENTERTAINMENT, HEALTH & LIFESTYLE, EDUCATION, WORLD AND INTERVIEWS etc.

निजगढ-२ सिंगाैलस्थित जनता सभाहलमा फास्ट ट्र्याक मिडिया प्रा.लि. को आयोजना तथा  निजगढ नगरपालिका नगर कार्यपालिकाको कार्याल...
17/06/2025

निजगढ-२ सिंगाैलस्थित जनता सभाहलमा फास्ट ट्र्याक मिडिया प्रा.लि. को आयोजना तथा निजगढ नगरपालिका नगर कार्यपालिकाको कार्यालयको सहयोगमा दलित महिलाहरूलाई कानुन सम्बन्धी क्षमता विकास अभिमुखिकरण कार्यक्रम उद्घाटनका केही तस्वीरहरू।

15/06/2025

जेठ ३१गते- निजगढ नगरपालिका वडा नम्बर–८ स्थित नदी उकास क्षेत्रमा नगर प्रमुख सुरथ पुरीद्वारा छठ पूजाका लागि पोखरी घाटको शिलान्यास गरिएको छ ।
स्थानीय समुदायको धार्मिक भावना अनुरुप छठ पूजामा श्रद्धालुहरूको सहज पूजाअर्चनाका लागि घाट निर्माण गर्न लागिएको जनाइएको छ । शिलान्यास कार्यक्रम दौरान नगर प्रमुख पुरीले यो निर्माणकार्य समयमा सम्पन्न गरिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडाध्यक्ष सहित स्थानिय नागरिकको उल्लेखनीय सहभागिता थियो । निर्मित घाटको सुविधाले छठ पर्व अझ व्यवस्थित हुन मद्दत गर्ने विश्वास गरिएको छ ।

14/06/2025

एन्जल फाउन्डेसन नेपाल द्वारा सञ्चालित Training of Trainers On First Aid कार्यक्रम अन्तर्गत ज्वालासाले भनी आफू निरोगी भए समाजलाई नयाँ दिशा दिन सकिन्छ।

Address

Nijgadh-7, Bara
Nijgarh

Alerts

Be the first to know and let us send you an email when Madhya Terai TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Madhya Terai TV:

Share