Nuwakot Interests

Nuwakot Interests History, Lifestyle, Jatras and Culture of Nuwakot

Free Read
12/10/2025

Free Read

Nepal’s quest for hydropower is taking a financial turn. The government has authorised the Nepal Electricity Authority to issue NPR 20 billion in “energy bonds.” This was a move approved in a Cabinet meeting and long sought by the NEA to finance the construction of its projects: hydropower, transmission, and distribution systems. The funds will be released in phases, aligned with each project’s construction schedule, linking financing directly to physical progress.

Discover what the move means for Nepal’s energy future– click the link below.
https://ansuinvest.com/news/view/836

12/10/2025

| भारतमा बालबालिकाको मृत्युपछि नेपालमा कफ सिरपप्रति सतर्कता, विशेषज्ञको सुझाव : चिकित्सकको सिफारिसबिना औषधि प्रयोग नगर्नुहोस्

10/10/2025

Amazing: The Postal Service has issued a special Hulak Ticket featuring Nepali cricket players to honor their achievements and growing recognition.

10/10/2025
10/10/2025

आर्थिक रूपमा विपन्न तथा सामाजिक रूपमा पछि परेका परिवारलाई विदुर नगरपालिकामार्फत स्वास्थ्य बिमाको दायरामा समेट....

10/10/2025

विश्वमा ठूला शक्तिहरू बदलिँदै जाँदा र सबैले आफ्नो देशको फाइदा मात्र हेर्न थाल्दा नेपाल अहिले संसारको अर्थतन्त्रमा आएको उतारचढावको बीचमा परेको छ।

अमेरिकि डलर कमजोर हुनु, सामान ओसारपसार गर्ने बाटोहरु अव्यवस्थित हुनु र रेमिट्यान्स कम हुँदै जानुले नेपाल अरू देशहरूमा धेरै भर परेको छ भन्ने देखिन्छ। यसरी अरूमा निर्भर हुनुले देशका गहिरा कमजोरीहरू बाहिर ल्याएको छ।

यो नयाँ खालको विश्व व्यवस्थाले ल्याउने समस्या र झट्काहरूलाई थेग्नका लागि नेपालले अब एउटै कुरामा मात्र नअल्झिएर धेरै किसिमका कामहरू सुरु गर्नुपर्छ। देशमै धेरै उत्पादनको बाटो सिर्जना गर्नुपर्छ र पुरानो आर्थिक टेकोले काम नगर्ने यस संसारका लागि तयारी गर्नुपर्छ।

यसबारेमा पुरा जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस्।
https://ansuinvest.com/research-opinion/view/nepal-in-the-eye-of-the-storm241?lang=np

10/10/2025

ईलाममा युवाहरूले बाढीपहिरो पीडितप्रति उदासीन भएको आरोप लगाउँदै मेयरलाई नै प्रतीकात्मक रूपमा चामल र तेलसहित राहत दिएका छन्। उनीहरूले मेयरले प्रभावित क्षेत्रमा नपुगेको र जनताको सहयोगमा चासो नदेखाएको बताएका छन्।
Photo : Som Luitel

09/10/2025

Address

Nuwakot

Alerts

Be the first to know and let us send you an email when Nuwakot Interests posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share