Nuwakot Today

Nuwakot Today News Portal from Nuwakot

08/10/2025

नुवाकोटको विदुर ४ बट्टार घण्टाघरमा मोटरसाइकल र आइचर एकआवसमा ठोकिँदा एकजना गम्भीर घाइते भएका छन्।

नुवाकोटको सूर्यगढी गाउँपालिका वडा नम्बर ३ सूर्यगढी डाँडामा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा रामशरण अधिक...
01/10/2025

नुवाकोटको सूर्यगढी गाउँपालिका वडा नम्बर ३ सूर्यगढी डाँडामा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामशरण अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । भिरबाट खस्दा टाउको र शरीरमा गम्भीर चोट लागेका अधिकारीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ‌५ देवीघाटस्थित जालपादेवी मन्दिरमा आज दर्शनार्थीहरूको भिड लागेको छ।
29/09/2025

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ‌५ देवीघाटस्थित जालपादेवी मन्दिरमा आज दर्शनार्थीहरूको भिड लागेको छ।

29/09/2025

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको छ ।

दुई दिनसम्म घाइते अवस्थामा आईसीयूमा रहेका गुमनाम व्यक्ति नुवाकोट पञ्चकन्या गाउँपालिकाका-२ का लक्ष्मण राई हुन् जो बालाजुम...
16/09/2025

दुई दिनसम्म घाइते अवस्थामा आईसीयूमा रहेका गुमनाम व्यक्ति नुवाकोट पञ्चकन्या गाउँपालिकाका-२ का लक्ष्मण राई हुन् जो बालाजुमा मजदुरी गर्दै आएका थिए ।

16/09/2025

नुवाकोटमा यसरी फुटाईयो पोस्टबहादुरको शालिक
Video: Sunil Shrestha

15/09/2025

यसरी देशको पुर्व प्रधानमन्त्री तथा वहालवाला मन्त्री कुट्ने र लुट्नेहरुलाई कारवाही हुन्छ कि हुँदैन सरकार ?

14/09/2025
14/09/2025

जेनजी आन्दोलनको नाममा यस्ता खसी र रक्सी चोर कता भाग्दै छन् ।

हामीले सोचेजस्तो देश बन्छ है ! 😍
13/09/2025

हामीले सोचेजस्तो देश बन्छ है ! 😍

13/09/2025

नुवाकोटका जेनजीहरुको पारा यस्तो छ ।

नुवाकोट जिल्लाभर अहिले बिहान ७:३० बजेदेखि भोली बिहान ६ बजेसम्म निषेधाज्ञा लागू  । सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक घरम...
12/09/2025

नुवाकोट जिल्लाभर अहिले बिहान ७:३० बजेदेखि भोली बिहान ६ बजेसम्म निषेधाज्ञा लागू । सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक घरमै बस्न आग्रह गरिएको छ ।

Address

Nuwakot
Nuwakot

Opening Hours

Monday 09:00 - 21:00
Tuesday 09:00 - 21:00
Wednesday 09:30 - 21:00
Thursday 09:45 - 22:00
Friday 08:00 - 10:00
Saturday 00:00 - 13:30
Sunday 06:45 - 21:45

Alerts

Be the first to know and let us send you an email when Nuwakot Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share