Ekikaran

Ekikaran "एकीकरण - समाचार हेर्न, पढ्न र सुन्न" Ekikaran organized by Shree Swasthani Media Pvt. Ltd.

नुवाकोट- नेपाली सेनाकाे देविघाटस्थित जबर जंग गण र श्री कालिभन्जन गण (ई) का सैनिकहरुले श्री नम्बर ६ बाहिनी अड्डाकाे प्रतक...
02/05/2022

नुवाकोट- नेपाली सेनाकाे देविघाटस्थित जबर जंग गण र श्री कालिभन्जन गण (ई) का सैनिकहरुले श्री नम्बर ६ बाहिनी अड्डाकाे प्रतक्ष निगरानीमा पहरामा रहेकाे पल्सङ ढुंगा हटाई नेगी बस्तीलाई सुरक्षित बनाएकाे छ। फाल्गुन १६ गते देखि सुरुभएकाे ढुंगाकाे ब्लास्टीङ कार्य २०७९ साल बैशाख १५ गते सम्पन्न भएकाे थियाे। नेपाली सेनाले 'अपरेशन दुप्चेश्वर' नाम दिएर संचालन गरेको उक्त ढुंगा हटाउन करिब दुई महिनाकाे समय लागेकाे थियाे।...

नुवाकोट- नेपाली सेनाकाे देविघाटस्थित जबर जंग गण र श्री कालिभन्जन गण (ई) का सैनिकहरुले श्री नम्बर ६ बाहिनी अड्डाकाे...

नुवाकोट -यतिबेला देशै भरी चुनावी माहोल तातेको छ । माहोल पनि यसरी तातेको छ कि गठबन्धनको बिषयलाई लिगेर राम्रो प्रतिस्पर्धा...
02/05/2022

नुवाकोट -यतिबेला देशै भरी चुनावी माहोल तातेको छ । माहोल पनि यसरी तातेको छ कि गठबन्धनको बिषयलाई लिगेर राम्रो प्रतिस्पर्धा हुने संकेत देखिएको छ । एकले अर्कालाई हराउन लागि परेका छन् तर जित कुन पार्टी र कस्को हुने हो भन्ने कुराको अहिले आकलन गर्न मुस्किल भएको छ । रस्साकस्सी माहोल भएको बेला चुनावी घोषणा पत्र पनि उत्तिकै दम्दार निकालेका छन् ।...

नुवाकोट -यतिबेला देशै भरी चुनावी माहोल तातेको छ । माहोल पनि यसरी तातेको छ कि गठबन्धनको बिषयलाई लिगेर राम्रो प्रति....

नुवाकोट -नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य ध्रुव अधिकारीले पार्टी परित्यागको घोषणा गरेका छन् । नुवाकोटको सूर्यगढी ...
25/04/2022

नुवाकोट -नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य ध्रुव अधिकारीले पार्टी परित्यागको घोषणा गरेका छन् । नुवाकोटको सूर्यगढी नगरपालिकाको इन्चार्ज समेत रहेका उनले सोमबार एक विज्ञप्तिमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन् ।‘मलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले बागमती प्रदेश कमिटी सदस्य र सूर्यगढी गाउँपालिकाको इन्चार्ज बनाइएको जानकारी छ । तर, त्यस जिम्मेवारीप्रति मेरो पूर्ण असहमति रहेकाले म आजैका मितिदेखि एमालेको संगठित सदस्यदेखि कुनै पनि जिम्मेवारीमा नरहेको जानकारी गराउँछु’, उनले विज्ञप्तिमार्फत भनेका छन् । सुर्यगढी गाँउपालिकाे अध्यक्षमा उठ्ने गठबन्धनको निर्णय रहेकाे छ।

नुवाकोट -नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य ध्रुव अधिकारीले पार्टी परित्यागको घोषणा गरेका छन् । नुवाकोटको ....

नुवाकोट- नेकपा एकीकृत समाजवादी पार्टीकाे जिल्ला कमिटी सचिवालय आज बसेकाे बैठकले नजिकिँदै गरेकाे स्थानियतहकाे निर्वाचनमा आ...
15/04/2022

नुवाकोट- नेकपा एकीकृत समाजवादी पार्टीकाे जिल्ला कमिटी सचिवालय आज बसेकाे बैठकले नजिकिँदै गरेकाे स्थानियतहकाे निर्वाचनमा आफनाे पार्टीको उम्मेदवारहरु घाेषणा गरेकाे छ।आजकाे बैठकले नेकपा एकीकृत समाजवादी पार्टीले स्थानियतहकाे निर्वाचन लाई आफनाे पार्टीको तर्फवाट उम्मेदवारीहरु घाेषणा समेत गरेकाे हाे। विदुर नगरपालिकाकाे मेयरमा विदुर नगरपालिका-६ का वडा अध्यक्ष राजु सडाैला, नेकपा एसका पार्टी उपसचिव उद्वव पनेरु र पार्टीका आर्थिक बिभाग प्रमुख रामकृष्णराज भण्डारीलाई सिफारिस गरेकाे छ।...

नुवाकोट- नेकपा एकीकृत समाजवादी पार्टीकाे जिल्ला कमिटी सचिवालय आज बसेकाे बैठकले नजिकिँदै गरेकाे स्थानियतहकाे नि...

नुवाकोट- नेकपा एकीकृत समाजवादी पार्टीकाे जिल्ला कमिटी सचिवालय बैठकले नजिकिँदै गरेकाे स्थानियतहकाे निर्वाचनलाई आवश्यक एक ...
15/04/2022

नुवाकोट- नेकपा एकीकृत समाजवादी पार्टीकाे जिल्ला कमिटी सचिवालय बैठकले नजिकिँदै गरेकाे स्थानियतहकाे निर्वाचनलाई आवश्यक एक हजार निर्वाचन परिचालन कमिटी आज घाेषणा गरेकाे छ।पुर्व सासंद तथा नेकपा एसका पार्टी इन्चार्ज राजेन्द्र प्रसाद लाेहनीले बैठकलाइ सम्वाेदन गर्दै नुवाकोटका पार्टी अध्यक्ष गाेबिन्द नेपालीकाे संयाेजक रहने गरि एक हजार जनाकाे निर्वाचन परिचालन कमिटी बनाएकाे जानकारी दिनु भयाे।उहाँकाे अनुसार साेहि बैठकले ५ सदस्यीय रहने गरी अनुशासन कमिटी समेत बनाएकाे छ। जस मध्ये संयाेजकमा रामकुमार बस्नेत रहेका छन् भने सदस्यहरुमा राम्मणी अधिकारी,सन्ताेष थापा,सुजना खतिवडा र मेघ राज लामिछाने रहेका छन्।...

नुवाकोट- नेकपा एकीकृत समाजवादी पार्टीकाे जिल्ला कमिटी सचिवालय बैठकले नजिकिँदै गरेकाे स्थानियतहकाे निर्वाचनला.....

नुवाकोट -सत्ता गठवन्धनकाे केन्द्रीय सर्कुलर अनुसार जिल्ला तहमा तत्कालिन नेकपा एमालेले जितेका २ नगरपालिका र १ गाउँपालिकमा...
13/04/2022

नुवाकोट -सत्ता गठवन्धनकाे केन्द्रीय सर्कुलर अनुसार जिल्ला तहमा तत्कालिन नेकपा एमालेले जितेका २ नगरपालिका र १ गाउँपालिकमा नेकपा एकीकृत समाजवादीकाे दावी रहने भएकाे छ। २०७४ सालकाे स्थानिय निर्वाचनमा नुवाकोटका १२ वटा पालिका अन्तर्गत विदुर नगरपालिका,वेलकाेटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा एमाले, ककनी र पन्चकन्या गाउँपालिकामा माओवादि केन्द्र,त्यसैगरी मेगाङ,किस्पाङ,लिखु,सुर्यगढी,दुप्चेश्वर,तादी,र शिवपुरी गाउँपालिकामा काङ्ग्रेस विजयी भएकाे थियाे।केन्द्रीय सर्कुलर अनुसार जसले जितेकाे छ त्यहि उहीँ पार्टिलाई दिने सहमति कार्यान्वयन हुने हाे भने नेकपा एकीकृत समाजवादिले २ नगरपालिका र १ गाउँपालिकामा आफ्नाे दावी प्रस्तुत हुने नेकपा एकीकृत समाजवादी निकट श्राेतले बतायाे।...

नुवाकोट -सत्ता गठवन्धनकाे केन्द्रीय सर्कुलर अनुसार जिल्ला तहमा तत्कालिन नेकपा एमालेले जितेका २ नगरपालिका र १ गा....

नुवाकोट - धादिङ स्थित पृथ्वी राजमार्ग रहेको छेउ छाउमा रहेका चिया नास्ता पसल तथा होटलहरु लागुऔषधको केन्द्र बन्न थालेको छ ...
06/04/2022

नुवाकोट - धादिङ स्थित पृथ्वी राजमार्ग रहेको छेउ छाउमा रहेका चिया नास्ता पसल तथा होटलहरु लागुऔषधको केन्द्र बन्न थालेको छ ।सोमबार ईलाका प्रहरी कार्यालय गजुरीले चिया नास्त पसल तथा होटलहरुमा लागु औषध गाजा समेत विक्रि वितरण भईरहेको भन्ने विशेष सूचनाको आधारमा होटलहरु खानतलासी गर्दा २५ किलोग्राम लागु औषध गाँजा र १ थान डिजिटल तराजु सहित पाँच जना होटल सञ्चालकलाई पक्राउ गरेको छ।...

नुवाकोट – धादिङ स्थित पृथ्वी राजमार्ग रहेको छेउ छाउमा रहेका चिया नास्ता पसल तथा होटलहरु लागुऔषधको केन्द्र बन्न थ...

नुवाकोट- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादि नुवाकाेटले जिल्लाभरी संगठन विस्तार अभियानलाई तिव्रता दिदै वेलकाेटगढी नग...
04/04/2022

नुवाकोट- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादि नुवाकाेटले जिल्लाभरी संगठन विस्तार अभियानलाई तिव्रता दिदै वेलकाेटगढी नगरपालिका-११ मा आज वडा कमिटी गठन कार्यक्रम सम्पन्न गरेकाे छ। नेकपा एसका पार्टी इन्चार्ज तथा पूव सांसद राजेन्द्रप्रकाश लाेहनीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रमा वेलकाेटगढि नगरपालिका-११ मा संगठन विस्तार अभियान अन्तर्गत आज बिजय ढकालकाे अध्यक्षतामा ३१ सदस्यिय वडाकमिट चयन गरेकाे नेकपा एस नुवाकोटका उपसचिव उद्वव पनेरुले जानकारी दिनुभएकाे हाे।...

नुवाकोट- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादि नुवाकाेटले जिल्लाभरी संगठन विस्तार अभियानलाई तिव्रता दिदै वे....

जागिरकाे लागि सुनाैलाे अवसर। Hotel Water Tower Battar, Nuwakot .
04/04/2022

जागिरकाे लागि सुनाैलाे अवसर। Hotel Water Tower Battar, Nuwakot .

नुवाकोट- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले स्थानियतहकाे निर्व...
31/03/2022

नुवाकोट- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले स्थानियतहकाे निर्वाचनमा नेकपा एमाले शुन्य हुने बताएका छन्। नेकपा एकीकृत समाजवादी नुवाकोट पञ्चकन्या गाउँपालिकाे भेलालाई सम्बोधन गर्दै खनालले अहिले केपि ओलिले एमाले पार्टी लाई कम्पनी जसरी चलाएकाे र तानाशाही भएकाे भन्दै निर्वाचनमा एमालेकाे नतिजा देशैभरिवाट शून्य हुने बताउनु भयाे। खनालले अहिले भएको सत्ता गठबन्धन दलका विच स्थानीय निर्वाचनमा गठबन्धन हुने र निर्वाचन तयारिमा लाग्न नेता कार्यकताहरु लाई निर्देशन दिए । खनालले भने "अब समाजवादी क्रान्तिमा लाग्नु पर्ने र पहिला सामन्त वर्गले शासन गरेको ठाउँमा पुँजीवादीले शासन गरेको र यसलाई परास्त गरेन भने समाजवादमा पुग्न नसकिने हुनाले सच्चा कम्युनिष्ट हुनु पर्छ भन्दै देशमा किसानले उत्पादन गरेको बस्तु सरकारले खरिद गर्नपर्ने र किसानको जिवनयापन सहज हुने बताउनु भयाे।...

नुवाकोट- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले स्थानिय....

सन्ताेस भट्ट, नुवाकोट बा फेरि मबेचिने दिन आएको छकुनै न कुनै वाहनामाम बेचिनै पर्छ बानत्रयिनिहरुले मलाइ नैमेरो नाममा बेचिद...
30/03/2022

सन्ताेस भट्ट, नुवाकोट बा फेरि मबेचिने दिन आएको छकुनै न कुनै वाहनामाम बेचिनै पर्छ बानत्रयिनिहरुले मलाइ नैमेरो नाममा बेचिदिन्छ्न्म स्वाभिमानी बन्न पनि सक्दिन बासबै बेचिन्छ्न्म चाहिँ नबेचिइबस्न सक्छु र बा?त्यसैले म बेचिनै पर्छ बा मन त छाती फुलाएरस्वतन्त्र भएरहिँड्न चाहन्छ नि बातरडर लाग्छकतै मैले...

सन्ताेस भट्ट, नुवाकोट बा फेरि मबेचिने दिन आएको छकुनै न कुनै वाहनामाम बेचिनै पर्छ बानत्रयिनिहरुले मलाइ नैमेरो नाम...

नुुवाकोट- नेकपा(एकीकृत समाजवादी)को प्रचार विभागको सचिवमा प्रकाश खतिवडा चयन हुनु भएको छ । आइतबार सम्पन्न प्रचार विभागको प...
28/03/2022

नुुवाकोट- नेकपा(एकीकृत समाजवादी)को प्रचार विभागको सचिवमा प्रकाश खतिवडा चयन हुनु भएको छ । आइतबार सम्पन्न प्रचार विभागको पहिलो बैठकले खतिवडालाई सर्वसहमत रुपमा विभागको सचिवमा चयन गरेको हो ।सोमबार पार्टीका महासचिव वेदुराम भुसालले खतिवडालाई पदवहाल गराउँदै प्रचार विभागका कामले गति लिने विश्बास व्यक्त गर्नुभयो ।कार्यक्रममा उपमहासचिव तथा प्रचार विभाग प्रमख जगन्नाथ खतिवडा उपमहासचिव डा. विजय पौडेल लगायत प्रचार विभागका सदस्यहरु सहित नेताहरुको सहभागिता रहेको थियो ।...

नुुवाकोट- नेकपा(एकीकृत समाजवादी)को प्रचार विभागको सचिवमा प्रकाश खतिवडा चयन हुनु भएको छ । आइतबार सम्पन्न प्रचार व.....

Address

Nuwakot

Alerts

Be the first to know and let us send you an email when Ekikaran posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share