Trishuli News

Trishuli News तपाइको सुचना र सन्चारको साथी News and Media

02/03/2026
24/02/2026

🗳️📢 नुवाकोट–१ : नेपाली काङ्ग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतले प्रतिज्ञा पत्र सार्वजनिक गर्नु हुदै

11/02/2026

नुवाकोटको बिकाश काङ्ग्रेसले मात्र गरेको छ । रुखमा भोट हालेर काङ्ग्रेसलाइ बिजय गराउनुहोला ।
सह महामन्त्री बहादुर सिह लामा । तमाङ भाषामा मागे भोट

नुवाकोटमा आयोजना हुन गइरहेको प्रथम खेलकुद, सांस्कृतिक तथा पर्यटन उत्सव–२०८२ को तयारी आयोजक समितिले तीव्र र व्यवस्थित रूप...
31/12/2025

नुवाकोटमा आयोजना हुन गइरहेको प्रथम खेलकुद, सांस्कृतिक तथा पर्यटन उत्सव–२०८२ को तयारी आयोजक समितिले तीव्र र व्यवस्थित रूपमा अघि बढाइरहेको जानकारी दिएको छ। उत्सवलाई भव्य, अनुशासित र स्मरणीय बनाउने लक्ष्यका साथ सम्पूर्ण तयारी तीव्र गतिमा भइरहेको छ।

नुवाकोटको शक्ति — खेलकुद र संस्कृति” 🇳🇵नुवाकोटमा पहिलोपटक आयोजना हुन गइरहेकोप्रथम खेलकुद, सांस्कृतिक तथा पर्यटन उत्सव–२०...
24/12/2025

नुवाकोटको शक्ति — खेलकुद र संस्कृति” 🇳🇵
नुवाकोटमा पहिलोपटक आयोजना हुन गइरहेको
प्रथम खेलकुद, सांस्कृतिक तथा पर्यटन उत्सव–२०८२
हाम्रो पहिचान, हाम्रो गौरव ।

खेलकुदको उत्साह, संस्कृतिको झल्को र पर्यटनको सम्भावनालाई एकै थलोमा देख्ने ऐतिहासिक अवसर।
सबै खेलप्रेमी, संस्कृतिप्रेमी तथा नुवाकोटबासीहरूलाई उपस्थित भई कार्यक्रम सफल बनाउन हार्दिक अनुरोध।

📍 स्थान: विदुर–८, कोलनी कमर्स हल
🗓 मिति: २०८२ पौष २५ देखि माघ ६ गतेसम्म

आउनुहोस्, नुवाकोटलाई खेलकुद र संस्कृतिको केन्द्र बनाऔँ 🙌
#नुवाकोट #खेलकुद_उत्सव #संस्कृति #पर्यटन

जिल्ला खेलकुद विकास समितिको मुख्य आयोजनामा ‘खेलकुद उत्सव–२०८२’ हुनेनुवाकोट — जिल्ला खेलकुद विकास समितिको मुख्य आयोजनामा ...
02/12/2025

जिल्ला खेलकुद विकास समितिको मुख्य आयोजनामा ‘खेलकुद उत्सव–२०८२’ हुने

नुवाकोट — जिल्ला खेलकुद विकास समितिको मुख्य आयोजनामा आगामी माघ १ देखि १० गतेसम्म भव्य रूपमा ‘खेलकुद उत्सव–२०८२’ सञ्चालन हुने भएको छ। खेलकुद क्षेत्रको सशक्त विकास, युवा सहभागिता वृद्धि तथा जिल्लाको खेल प्रतिभालाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ उत्सव आयोजना गर्न लागिएको समितिका अध्यक्ष विजय गुरुङले जानकारी दिनुभयो।

उत्सवमा फुटबल, भलिबल, करातेसहित विभिन्न प्रतिस्पर्धात्मक खेलहरू समावेश गरिनेछ भने स्थानीय खेलाडीलाई अवसर प्रदान गर्नु यस वर्षको प्रमुख लक्ष्य रहेको समितिले जनाएको छ। खेलकुदमैत्री वातावरण निर्माण गर्दै जिल्लालाई खेल पर्यटनका रूपमा समेत अघि बढाउन कार्यक्रम उपयोगी हुने आयोजकको विश्वास छ।

समितिका अनुसार तयारीका कामहरू तीव्र गतिमा अघि बढिरहेका छन्। आयोजकहरूले सम्पूर्ण खेलप्रेमी, स्थानीयवासी र युवा वर्गलाई उत्सवमा सक्रिय सहभागिताका लागि आह्वान गरेका छन् ।

NPL Trophy coming to our nuwakot13 November, 1:30 P.M.
12/11/2025

NPL Trophy coming to our nuwakot
13 November, 1:30 P.M.

20/08/2025

नुवाकोट – नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि केन्द्रीय क्रियाशिल सदस्य नविकरण प्रक्रिया जारी रहेको बेला न...

27/06/2025
25/06/2025

आर्थिक वर्ष २०८०/८१ को सन्दर्भमा महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको विदुर नगरपालिकाको कार्यालयसंग सम्बन्धित रहेको बेरुजुको सन्दर्भमा १७औँ नगरसभामा नगरसभा सदस्य एंव पत्रकारहरु मार्फत स्पष्ट बनाउदै नगरप्रमुख श्री राजन श्रेष्ठ

Address

Nuwakot

Telephone

+9779860512843

Website

Alerts

Be the first to know and let us send you an email when Trishuli News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Trishuli News:

Share