NEY LEO Gaming

NEY LEO Gaming Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NEY LEO Gaming, Gaming Video Creator, Nuwakot.

GUYS SUSCRIBE
04/09/2024

GUYS SUSCRIBE

Share your videos with friends, family and the world

01/07/2024

एक हातको बाटो

म जन्मदै बाजेले हातै ले नपेर गोठ छुट्टायि दिए
आसु, संघर्ष, र त्याग ले फाटेको सपना सिए
दैव ले आमाको काखमा म लाई पठाई दिए ।

छोरी हैन छोरा खोजे को बाले
आफ्नो जिवन को तारा बनाए मलार्इ आमाले।

सजिलै त थिएन हिड्न एक हात को बाटो
रज्वसल्ला नहुदै पराई घर जानु पर्यो पढाई घर को साटो
थमाई दिए मङ्गलशुत्र र तिलरी रातो
चलिरहेछ यस्सै जिन्दगि अन्धकार कतालान्छ कताजान्छ,यो एक हात को बाटो।

यो पहाड यो हिमाल मलाई आफ्नो लाग्छ
देखेका सपना पुरा गर्न दैवसंग यो मन एक अवसर माग्छ
कर्म नै खोटो होला सायद सिए को सपना पनि फाट्छ
भोली राम्रो हुन्छ भन्दै यो मस्तिक मन संग ढाट्छ।

सपना र यथार्थ बीचको यो संघर्षमा
माया र आशाले दिएको बलमा,
हरेक पाइलामा हौसला जुटाउँदै
जीवनको यो यात्रामा निरन्तर बढ्दै।
आफ्नो पहिचान खोज्दै, संसार सँग लड्दै
सपना र हकीकतको मेलजोलमा
जीवनको रङ्गमञ्चमा, म निरन्तर खेल्दै
आँसु पुछ्दै, हाँसो बाँड्दै,

एक हातको बाटोमा, म निरन्तर अघि बढ्दै,
सपना र उद्देश्यलाई अँगाल्दै,
जीवनको हरेक चुनौतीलाई जित्दै
एक हातको बाटोमा, म सधैं अघि बढ्दै।
भाग १........

31/05/2024

जन्हितमा जारीसन्देश

Address

Nuwakot
44900

Website

Alerts

Be the first to know and let us send you an email when NEY LEO Gaming posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share