Khabar Page

Khabar Page Online News Platform

अत्याधिक गर्मी र तातो हावा चल्नाका कारणले बैशाख २० र २१ गते  दुई दिनका लागि  #बुटवल उपमहानगरपालिकाले  बिद्यालयहरु  #बन्द...
02/05/2024

अत्याधिक गर्मी र तातो हावा चल्नाका कारणले बैशाख २० र २१ गते दुई दिनका लागि #बुटवल उपमहानगरपालिकाले बिद्यालयहरु #बन्द गर्न अनुरोध गरेको छ।

तेश्रो नेपाल लगानी सम्मेलन २०२४ आजबाट शुरु भएको छ।
28/04/2024

तेश्रो नेपाल लगानी सम्मेलन २०२४ आजबाट शुरु भएको छ।

26/04/2024

जीबी राई सञ्चालक रहेको सहारा चितवन सहकारीका दुई शाखाका करिब ७ हजार बचतकर्ताले १८ महिनादेखि रकम फिर्ता पाउन नसकेको र पटक–पटक ज्ञापन पत्र बुझाउँदा पनि सम्बन्धित निकायले माग सम्बोधन नगरेको भनि प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् ।

कुनै अस्पतालले त्यस्ता लक्षित वर्गका विरामीहरुको निशुल्क उपचार गर्न आनाकानी गरेमा अथवा सेवा सम्बन्धी थप जानकारीको लागि 1...
18/04/2024

कुनै अस्पतालले त्यस्ता लक्षित वर्गका विरामीहरुको निशुल्क उपचार गर्न आनाकानी गरेमा अथवा सेवा सम्बन्धी थप जानकारीको लागि 1180 नम्बरमा तुरुन्त सम्पर्क गरेर गुनासो टिपाउन सकिने

कुनै अस्पतालले त्यस्ता लक्षित वर्गका विरामीहरुको निशुल्क उपचार गर्न आनाकानी गरेमा अथवा सेवा सम्बन्धी थप जानकार...

बिपि राजमार्ग अन्तर्गत खुर्कोटमा एकाबिहानै दुर्घटना भएको छ भने घाइतेलाई अस्पताल लगिएको छ ।
18/04/2024

बिपि राजमार्ग अन्तर्गत खुर्कोटमा एकाबिहानै दुर्घटना भएको छ भने घाइतेलाई अस्पताल लगिएको छ ।

रुसी सेनाका लागि गएका नेपालीहरुको सकुशन उद्धार एवं मृतकहरुको शव फिर्ता ल्याउन दबाब दिन प्रदर्शन
18/04/2024

रुसी सेनाका लागि गएका नेपालीहरुको सकुशन उद्धार एवं मृतकहरुको शव फिर्ता ल्याउन दबाब दिन प्रदर्शन

रुसी सेनाका लागि गएका नेपालीहरुको सकुशन उद्धार एवं मृतकहरुको शव फिर्ता ल्याउन दबाब दिन प्रदर्शन [...]थप समाचार

16/04/2024

उमेर हद सम्बन्धी व्यवस्थाका नेपाल प्रहरीका २ जना नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) एवं ४ जना प्रहरी नायब ....

भारतीय आयल कर्पोरेसनले पेट्रोलको खरिद मुल्य बढाएको हुँदा नेपालमा पनि पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपंया बढाएको छ ।
15/04/2024

भारतीय आयल कर्पोरेसनले पेट्रोलको खरिद मुल्य बढाएको हुँदा नेपालमा पनि पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपंया बढाएको छ ।

भारतीय आयल कर्पोरेसनले पेट्रोलको खरिद मुल्य बढाएको हुँदा नेपालमा पनि पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपंया बढाएक....

प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष अन्तिम स्वीच थिचेर सुरुङ ब्रेक थ्रु भएको घोषणा गरेका छन् ।
15/04/2024

प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष अन्तिम स्वीच थिचेर सुरुङ ब्रेक थ्रु भएको घोषणा गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष अन्तिम स्वीच थिचेर सुरुङ ब्रेक थ्रु भएको घोषणा गरेका छन् । [...]थप समाचार

लामो समय बैँकिङ क्षेत्रमा काम गरेका विदुरका दिपेन्द्र श्रेष्ठले लोकतान्त्रिक चोक नजिकै उक्त विजिनेश अकाउन्टिङ तथा रियल स...
15/04/2024

लामो समय बैँकिङ क्षेत्रमा काम गरेका विदुरका दिपेन्द्र श्रेष्ठले लोकतान्त्रिक चोक नजिकै उक्त विजिनेश अकाउन्टिङ तथा रियल स्टेट हब प्रा.लि. संचालनमा ल्याएका हुन् ।

लामो समय बैँकिङ क्षेत्रमा काम गरेका विदुरका दिपेन्द्र श्रेष्ठले लोकतान्त्रिक चोक नजिकै उक्त विजिनेश अकाउन्टिङ ...

थाईल्याण्डका सांसद माननीय सुपाकोन ताङ्तीफाईबुन्तानले नेपालका सरोज बाँनिया सहित विभिन्न देशका युवाहरुलाई अवार्ड प्रदान गर...
14/04/2024

थाईल्याण्डका सांसद माननीय सुपाकोन ताङ्तीफाईबुन्तानले नेपालका सरोज बाँनिया सहित विभिन्न देशका युवाहरुलाई अवार्ड प्रदान गरेका थिए ।

थाईल्याण्डका सांसद माननीय सुपाकोन ताङ्तीफाईबुन्तानले नेपालका सरोज बाँनिया सहित विभिन्न देशका युवाहरुलाई अवार...

अघिल्लो गठबन्धन सरकारबाट बाहिरिन बाध्य भएको हुँदा त्यही पीडा र आक्रोशले गर्दा मनलाग्दी बोलिरहेको सञ्चारकर्मीसँग बताएका छ...
14/04/2024

अघिल्लो गठबन्धन सरकारबाट बाहिरिन बाध्य भएको हुँदा त्यही पीडा र आक्रोशले गर्दा मनलाग्दी बोलिरहेको सञ्चारकर्मीसँग बताएका छन् ।

अघिल्लो गठबन्धन सरकारबाट बाहिरिन बाध्य भएको हुँदा त्यही पीडा र आक्रोशले गर्दा मनलाग्दी बोलिरहेको सञ्चारकर्मीस....

Address

Bidur
Nuwakot
44900

Alerts

Be the first to know and let us send you an email when Khabar Page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share