Online collocation

Online collocation entertainment and enjoy jokes and trolls online news

26/08/2025
24/08/2025

जिन्दगी संघर्ष हो थाकेर बस्नु तर हारेर कहिल्यै नबस्नु ।

23/08/2025

"धन ठूलो हैन भनेर कसरी
भन्नु "पैसा भएन
भने त आफ्नाले त
चिन्दैनन् ।

22/08/2025

आफु भोकै बसेर पेट भराई
दिने आमा र ऋण काढेर
भए पनि पढाई दिने
बाबा भगवान् हुन् ।

21/08/2025

प्राय छोरी मान्छेहरु बिहानै
निद्रा पुगेर हैन आफ्नो
कर्तव्य र जिम्मेवारी सम्झेर
उठने गर्छन ।

17/08/2025

अहंकार मा डुबेको
मान्छेलाई न आफ्नो
गल्ती थाहा हुन्छ न त
अरुको गुण थाहा हुन्छ |

16/08/2025

घमण्डी त छैन म, तर जसले जस्तो
व्यबहार गर्छ उसलाई
त्यस्तै व्यबहार
गरिदिन्छु।

16/08/2025

सापटी पैसा कसैलाई नदिनुस आफ्नो पैसा भिक मागेझै माग्नु पर्दा नमज्जा लाग्दो रहेछ ।

Address

Okhaldhunga

Alerts

Be the first to know and let us send you an email when Online collocation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Online collocation:

Share