ओखलढुङ्गाखबर

ओखलढुङ्गाखबर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ओखलढुङ्गाखबर, News & Media Website, Okhaldhunga.

ओखलढुंगा मिडिया प्रा.लि. द्वारा सञ्चालित okhaldhungakhabar.com को आधिकारिक पेज
सूचना तथा प्रसारण विभाग दर्ता नं १८२१/०७६-७७
फोन : 037-590290
मोबाइल/ह्वाट्सअप : 9842483035

okhaldhungakhabar okhaldhungakhabar.com
okhaldhunga khabar

02/08/2025
यो सिजनको बुङको आलु बजारमा आउन थालेको छ । प्रतिकेजी ६० रूपैयाँ सुरुवाती मूल्य ।
02/08/2025

यो सिजनको बुङको आलु बजारमा आउन थालेको छ । प्रतिकेजी ६० रूपैयाँ सुरुवाती मूल्य ।

कोदो दिवसमा कोदो रोप्दै राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा
01/08/2025

कोदो दिवसमा कोदो रोप्दै राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा

31/07/2025

Sad News : ओखलढुंगाको सुनकोशी गाउँपालिका-४, डाँडा जेरुङमा आज बिहान राँगाले आक्र,मण गर्दा ७२ वर्षीय बल बहादुर श्रेष्ठको घटनास्थलमै मृ,त्यु भएको छ । श्रेष्ठले आफ्नै घरको राँगालाई गोठबाट बारीमा सार्ने क्रममा उफ्रिएर नाकमा लगाएको डोरी चुँडाएको थियो । डोरी चुँडिएलगत्तै राँगाले श्रेष्ठलाई हानेर गोरेटो बाटोभन्दा करिब ३ मिटर तल खसालेको थियो । जसका कारण उनको घट,नास्थलमै ज्या,न गएको हो । घट,नाको खबर प्रहरी चौकी हर्कपुरमा प्राप्त हुनासाथ तत्काल प्रहरी टोली घट,नास्थलमा पुगेको थिय‍ो । घट,नाबारे थप अनुस,न्धान तथा का,नुनी प्रक्रि,याका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट पनि प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।

30/07/2025

सिद्धिचरण नगरपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स प्रयोगविहीन
fans

Address

Okhaldhunga

Alerts

Be the first to know and let us send you an email when ओखलढुङ्गाखबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ओखलढुङ्गाखबर:

Share