Mero Nepal

Mero Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mero Nepal, Media, Malarani 1, Pali.

गुल्मी-गुल्मीमा शनिबार साँझ पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। दुर्घटना जिल्लाक...
05/04/2026

गुल्मी-गुल्मीमा शनिबार साँझ पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। दुर्घटना जिल्लाको गुल्मीदरबार गाउँपालिका-४, वीरवास मिसुकामा लु १ च ४९०६ नम्बरको बलेरो पिकअप जीप दुर्घटना भएको थियो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार दुर्घटनामा स्थानीय ३५ वर्षीया कृष्णा ढेंगा र ४० वर्षीया मीना सनामीको मृत्यु भएको छ।

घाइते हुनेमा ४० वर्षीया जमुना ढेंगा, ४५ वर्षीया सुमित्रा ढेंगा, ३६ वर्षीया पार्वती ढेंगा, ४४ वर्षीया खगी ढेंगा, ३० वर्षीया पम्फा ढेंगा, ३३ वर्षीया कुमारी पुन, २४ वर्षीया निर्मला ढेंगा, ३ वर्षीया चाया ढेंगा, ३१ वर्षीया माया ढेंगा, ४० वर्षीया जमुना ढेंगा र ५५ वर्षीया नैना ढेंगा रहेका छन्।

प्रारम्भिक अनुसन्धानले देखाएको छ कि जीपको ब्रेक फेल भएको कारण दुर्घटना भएको हो। जीप अचानक घरमा ठोक्किएको थियो। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेलाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभास पाल्पा पठाइएको छ।।

जनताको माया❤️ ***n        #🇳🇵
27/03/2026

जनताको माया❤️
***n #🇳🇵

हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ।हरे राम हरे राम राम राम हरे हरे ।। #हरेकृष्ण  #ॐ
26/03/2026

हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ।
हरे राम हरे राम राम राम हरे हरे ।।
#हरेकृष्ण #ॐ

22/03/2026

टोकियोस्थित नेपाली दूतावासको फोन नउठ्ने गुनासो, कार्यवाहक राजदूत भन्छन्– जनशक्ति अभाव छ

21/03/2026

युद्ध का कारण खाडी मुलुकमा कार्यरत नेपाली कामदारहरूले रोजगारी गुमाउने र आर्थिक कठिनाइ भोग्नुपर्ने जोखिम बढेको छ।

21/03/2026

20/03/2026

काठमाडौंमा हावाहुरी र वर्षाको असर : जहाज लखनऊ र कोलकाता ‘डाइभर्ट’

20/03/2026

प्रतिनिधिसभामा पुस्तान्तरण : साढे २ सय बढी सांसदको हुँदैछ पहिलो प्रवेश
16/03/2026

प्रतिनिधिसभामा पुस्तान्तरण : साढे २ सय बढी सांसदको हुँदैछ पहिलो प्रवेश

२ चैत, काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका ११० सांसदहरूको नाम सोमबार सार्वजनिक गरेपछि अब प्रतिनिधिसभा .....

Address

Malarani 1
Pali

Website

Alerts

Be the first to know and let us send you an email when Mero Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category