Madi View Media

Madi View Media Official page of madiviewnews.com, The finest news site of Nepal.

18/07/2025

पाल्पा । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले एक वर्षमा २० करोड बढी राजश्व संकलन गरेको छ । कार्यालयले आर्थिक .....

09/07/2025

बन्दैछन् तिनाउका ग्रामिण सडक

07/07/2025

प्रकृतिको अनुपम उपहार : मदनपोखरा सिलाङकोट

26/06/2025

पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेको समर्थनमा पाल्पामा १३ सय बढीले हस्ताक्षर गरेका छन् .....

तिनाउ गाउँपालिकाकाे १७ औं गाउँ सभामा २०८२/०८३ काे नीति तथा कार्यक्रम पेश गरि गाउँ सभा सुभारम्भ ।
23/06/2025

तिनाउ गाउँपालिकाकाे १७ औं गाउँ सभामा २०८२/०८३ काे नीति तथा कार्यक्रम पेश गरि गाउँ सभा सुभारम्भ ।

आज मिति २०८२ साल असार ९ गते, माथागढी गाउँपालिकाको गाउँसभाको १७ औँ अधिवेशनको पहिलो बैठक माथागढी गाउँपालिकाको सभाहलमा सम्प...
23/06/2025

आज मिति २०८२ साल असार ९ गते, माथागढी गाउँपालिकाको गाउँसभाको १७ औँ अधिवेशनको पहिलो बैठक माथागढी गाउँपालिकाको सभाहलमा सम्पन्न भयो।
सभामा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम माथि विस्तृत छलफल गरिई सर्वसम्मतीले पारित गरिएको छ।

सभाको दोस्रो बैठक मिति २०८२/०३/१० गते दिउँसो १२:३० बजे बस्ने गरी सभाध्यक्षले स्थगित गर्नुभएको छ।

20/06/2025

बालबालिकाको चित्रकला प्रतिभा प्रस्फुटनमा स्थानीय स्काउट समिति, बगनासकालीको प्रोत्साहन

Nepal win by 6 wickets vs Netherlands... 🏏🏏🏏
19/06/2025

Nepal win by 6 wickets vs Netherlands... 🏏🏏🏏

18/06/2025

ओजस्वी आचार्यको उत्प्रेरणामुलक प्रस्तुती तपाईंलाई कस्तो लाग्छ ?

स्कटल्यान्डमा जारी त्रिदेशीय टी२० क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले जितेको छ।प...
17/06/2025

स्कटल्यान्डमा जारी त्रिदेशीय टी२० क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले जितेको छ।

पहिलो इनिङ्समा टस जितेर फील्डिङ रोजेको नेपालले घरेलु टोलीलाई ९७ रनमा अलआउट गरी ९८ रनको तुलनात्मक रूपमा सहज लक्ष्य पछ्याएको थियो।

नेपालका लागि सन्दीप लामिछानेले ४ तथा करण केसीले २ विकेट लिएका थिए।

तर नेपालका लागि जित त्यति सहज भएन। नेपालका लागि ओपनर कुशल भुर्तेल (३० रन) बाहेक कसैले पनि उल्लेख्य योगदान गर्न सकेनन्। अनि नेपालले ८ विकेट गुमाएर अन्तिम ओभरमा मात्र लक्ष्य पूरा गर्‍यो।

शृङ्खलाको पहिलो खेलमा आइतवार नेदरल्यान्ड्स स्कटल्यान्डसँग हारेको थियो। सोमवारको खेलमा तेहरो सूपरओभर खेल्दा नेपाल नेदरल्यान्ड्ससँग हारेको थियो।

बगनासकाली ८ बराङ्दीमा सुबिधा सम्पन्न स्वास्थ्य चौकी निर्माणका लागि  भवनको सिलान्यास गरिएको छ ।
12/06/2025

बगनासकाली ८ बराङ्दीमा सुबिधा सम्पन्न स्वास्थ्य चौकी निर्माणका लागि भवनको सिलान्यास गरिएको छ ।

पुर्वखोला गाउँपालिकाको उद्धबुद्ध माध्यमिक विद्यालय । यस विद्यालयमा पुर्वखोला गाउँपालिकाको विशेष गरी जल्पा, सिलुवा, रिङ्न...
11/06/2025

पुर्वखोला गाउँपालिकाको उद्धबुद्ध माध्यमिक विद्यालय ।

यस विद्यालयमा पुर्वखोला गाउँपालिकाको विशेष गरी जल्पा, सिलुवा, रिङ्नेरह लगाएत रम्भा र निस्दी गाउँपालिकाका ४ सय ८९ विद्यालर्थीहरु अध्ययनरत छन् ।

Address

Palpa

Alerts

Be the first to know and let us send you an email when Madi View Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Madi View Media:

Share