11/06/2025
तिनाउ गाउँपालिका वडा नम्बर ४ सत्यवतीमा पानीको समस्या भएपछि एक फेसबुक वाल मार्फत एकजना Elija johy नामक व्यक्तिले ध्यान आकर्षण गराएका छन्।... उसको ध्यान आकर्षण मा लेखिएको छ यस प्रकार
तिनाउ गाउँपालिका वडा नम्बर ४
पानीको अभावको बारेमा उप-प्रशंसा
प्रिय: सार्वजनिक र सम्मानित सार्वजनिक व्यक्तित्व।
म तपाईंको ध्यान आकर्षित गर्न यो पछिल्लो लेख्दै छु।बाकि पोस्टमा पढ्नुहोला