Medicine dose

Medicine dose Please like my page

02/04/2025

😍🥰

31/03/2025

22/03/2025

😂

07/03/2025

😛😛

07/03/2025

😂😂

15/02/2025
28/01/2025
10/11/2024

Haha

The Hidden Power of Crabgrass: The Unpretentious Wonder of Nature... 💬👀
23/10/2024

The Hidden Power of Crabgrass: The Unpretentious Wonder of Nature... 💬👀

चितवनमा तीन सय ८६ जनामा स्क्रब टाइफस7.9KSHARES   आश्विन ३०, २०८१ बुधबारचितवनमा तीन सय ८६ जनामा स्क्रब टाइफसचितवन ३० असोज...
17/10/2024

चितवनमा तीन सय ८६ जनामा स्क्रब टाइफस
7.9K
SHARES

आश्विन ३०, २०८१ बुधबार
चितवनमा तीन सय ८६ जनामा स्क्रब टाइफस
चितवन ३० असोज
यहाँ विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन सय ८६ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। साउनयता दुई हजार १४४ जनाको परीक्षणका क्रममा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
संक्रमितमध्ये एक सय ९६ जना चितवनका र एक सय ९० जना जिल्लाभन्दा बाहिरका रहेका जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पट्टेलले जानकारी दिनुभयो। संक्रमितमध्ये सो अवधिमा एक जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।
जिल्लामा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा सङ्मित देखिएका छन्। पट्टेलका अनुसार भरतपुर महानगरपालिकामा ९०, रत्ननगरमा ३३, राप्तीमा २०, खैरहनीमा १७, कालिका नगरपालिकामा ११ र माडी नगरपालिकामा सात तथा ईच्छाकामना गाउँपालिकामा १८ जनामा संक्रमण देखिएको छ।
स्क्रब टाइफस ओरिएन्टा सुसुगामुसी नामक जीवाणुबाट हुने संक्रामक रोग हो। साधारणतया यो जीवाणुले मानिसलाई प्रत्यक्ष असर नपारी झाडीमा पाइने किर्ना ९माइट्स० लाई संक्रमण गर्छ। सोही संक्रमित किर्ना मुसालगायत अन्य जनावरका शरीरमा बस्छन्। संक्रमित किर्नाले टोकेको मुसा वा जनावर मानिसको सम्पर्कमा आएर शरीरमा टाँसिए वा टोकेमा स्क्रब टाइफस सर्ने गरेको चिकित्सकहरू बताउँछन्।
यो रोगबाट संक्रमित मानिसमा उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, पखाला लाग्ने, श्वास फेर्न गाह्रो हुने, टाउको, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा देखिने र टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने जनस्वास्थ्य अधिकृत पट्टेलले बताउनुभयो। यस रोगको संक्रमणबाट जोगिन झाडीमा नजाने, शरीर ढाक्ने गरी लामो कपडा लगाउने, मुसा तथा संक्रमित जनावरसँग टाण रहने जस्ता सावधानी अपनाउन आग्रह गरिएको छ ।

Address

Like �
Palpa

Website

Alerts

Be the first to know and let us send you an email when Medicine dose posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share