Kandara News

Kandara News "समाज को सभ्यता हाम्रो प्रतिबद्धता "
सुचना ,शिक्षा,अनि मनोरन्जन का लागी www.kandaranews.com / https://youtube.com/?si=TdHqGfIUkWSSfeUD

यस्तो बन्यो सुशीला कार्की नेतृत्वको मन्त्रीमण्डल
22/09/2025

यस्तो बन्यो सुशीला कार्की नेतृत्वको मन्त्रीमण्डल

🌸 घटस्थापनाको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना 🌸आजबाट सुरु भएको दशैंको महान चाडले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहि...
22/09/2025

🌸 घटस्थापनाको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना 🌸

आजबाट सुरु भएको दशैंको महान चाडले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको जीवनमा
सुख, शान्ति, स्वास्थ्य, समृद्धि र सफलता ल्याओस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

नवदुर्गा भवानीको कृपा सदा सबैमा रहोस् 🙏

— पूर्वखोला मिडिया प्रा. लि.
🌐 www.kandaranews.com

#घटस्थापना #नवरात्री #दशैं२०८२ #नेपाल

📢 सडक यातायात अपडेटझन्डै ४५ घन्टा पछि अब मुग्लिङ–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ 🚗🚛।👉 यात्रामा सहजता र सुरक्षाको लागि...
21/09/2025

📢 सडक यातायात अपडेट

झन्डै ४५ घन्टा पछि अब मुग्लिङ–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ 🚗🚛।

👉 यात्रामा सहजता र सुरक्षाको लागि नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायसँग जानकारी लिएर मात्र यात्रा गर्नुहोस्।

📢 यातायात सम्बन्धी सूचनामुग्लिन–नारायणगढ सडक खण्ड हाल सफा गर्ने कार्य भइरहेको छ ।अबको करिब १–२ घण्टामा सडक संचालनमा आउने...
21/09/2025

📢 यातायात सम्बन्धी सूचना
मुग्लिन–नारायणगढ सडक खण्ड हाल सफा गर्ने कार्य भइरहेको छ ।
अबको करिब १–२ घण्टामा सडक संचालनमा आउने अनुमान गरिएको छ ।

यात्रा गर्नुअघि नजिकैको प्रहरी कार्यालयमा बुझेर मात्र यात्रा गर्नुहोस् भन्ने आग्रह गर्दछौं 🚧🙏

मौलिक सालैजो यहि असोज ६ गते  देखि yamu thapa युटुव बाट हजुरहरुको विशाल बजारमा आउदै छ । यामु थापाको लय शब्दमा गितमा आवाज ...
21/09/2025

मौलिक सालैजो यहि असोज ६ गते देखि yamu thapa युटुव बाट हजुरहरुको विशाल बजारमा आउदै छ ।
यामु थापाको लय शब्दमा गितमा आवाज स्वयम् यामु थापा र टीका पुनको स्वरमा रहेको छ ।

19/09/2025

काठमाडौं – लोकप्रिय गायक बिक्रम कुँवरले आफ्नो नयाँ सिर्जना ‘पैसा’ सार्वजनिक गरेका छन्। गीतले मानिसको जीवनमा पै.....

"बिश्वकर्मा पुजाको हार्दिक मंगलमय शुभकामना" ।।
17/09/2025

"बिश्वकर्मा पुजाको हार्दिक मंगलमय शुभकामना" ।।

सरकारी कर्मचारीले अबदेखि बैठक भत्ता नपाउने भएका छन। त्यस्तै अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै औसत दरबन्दी पनि २० प्रतिश...
16/09/2025

सरकारी कर्मचारीले अबदेखि बैठक भत्ता नपाउने भएका छन। त्यस्तै अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै औसत दरबन्दी पनि २० प्रतिशत कटौती हुने भएको को छ।

16/09/2025

बालक हराएको सुचना!
Facebook

"पूर्वखोला जाऔ खेल सगै नाचौ रमाऔ"
15/09/2025

"पूर्वखोला जाऔ खेल सगै नाचौ रमाऔ"

🏐 "राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" 🏐🎉 श्री पूर्वखोला यूथ ग्रुपको आयोजनामा 🎉📍 साविक वडा स्तरीय पुरुष भलिव...
15/09/2025

🏐 "राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" 🏐

🎉 श्री पूर्वखोला यूथ ग्रुपको आयोजनामा 🎉
📍 साविक वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता
स्थान : पूर्वखोला गाउँपालिका–३, पाल्पा

🎶 साथै – सास्कृतिक कार्यक्रम 🎶

📢 सबै खेलाडीहरूलाई आफ्नो कौशल देखाउन र कलाकारहरूलाई आफ्नो कला प्रस्तुत गर्न हार्दिक शुभकामना सहित सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई उपस्थित भई खेलाडी र कलाकार दुवैलाई हौसला प्रदान गरिदिनुहुन अनुरोध गर्दछौं।

पाल्पाको बाँसटारी सालघारीमा ट्याक्टर दुर्घटनातानसेन - बाँसटारी-झडेवा सडकखण्डकाे तानसेन-७ सालघारीमा ट्याक्टर दुर्घटनामा प...
15/09/2025

पाल्पाको बाँसटारी सालघारीमा ट्याक्टर दुर्घटना
तानसेन - बाँसटारी-झडेवा सडकखण्डकाे तानसेन-७ सालघारीमा ट्याक्टर दुर्घटनामा परेकाे छ । साे सडकखण्ड हुँदै झडेवातर्फ खाद्यान्न लगायतका सामग्री बाेकेर गएकाे ट्याक्टर आज बिहान दुर्घटनामा परेकाे हाे । दुर्घटनामा परी चालक र सहचालक सामान्य घाइते भएका छन् । दुर्घटना के कारणले भएकाे हाे भन्ने बारेमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
तस्बिर -इरानिमहल डट कम

Address

Purbakhola/3
Palpa

Alerts

Be the first to know and let us send you an email when Kandara News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kandara News:

Share