Radio kutumba 97.8 mhz

Radio kutumba 97.8 mhz Established in 2016 to promote and enhance all youths of Nepal about their Potentiality so Listen Live online www.Ekutumba.com.LIKE US

Tiktok मा सबैभन्दा धेरै Followers भएका Khaby Lame लाई America ले देश निकाला गरेको छ। 😲
10/06/2025

Tiktok मा सबैभन्दा धेरै Followers भएका Khaby Lame लाई America ले देश निकाला गरेको छ। 😲

07/06/2025

बिभिन्न क्षेत्रका बिभिन्न सडकमा तोकिएको स्पिड लिमिट तथा अन्य ट्राफिक ज्ञान सडकमै रहेर दिदै पाल्पा ट्राफिक प्रहरी !🙏

अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस TPS सुविधा खारेज गरेको छ । योसँगै अमेरिकामा टीपीएसका आधारम...
05/06/2025

अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस TPS सुविधा खारेज गरेको छ । योसँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै आएका करिब ७ हजार नेपालीले स्वदेश फर्किनुपर्ने भएको छ ।

पाल्पाकाे सिद्देश्वरमा जिप दुर्घटना : तीन जनाकाे मृत्यु, दुई जना गम्भीर घाइते पाल्पाको रैनादेवी छहरा–१, सिद्धेश्वरमा जिप...
28/04/2025

पाल्पाकाे सिद्देश्वरमा जिप दुर्घटना : तीन जनाकाे मृत्यु, दुई जना गम्भीर घाइते

पाल्पाको रैनादेवी छहरा–१, सिद्धेश्वरमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा रैनादेवी छहरा–१, असारेका २३ वर्षीय जनक रेगामीमगर, सोही स्थानका ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विक रहनुभएको छ । यस्तै सोही स्थानका जिप चालक २७ वर्षीय रन्जन रेश्मी र २३ वर्षीय सरोज बुढा गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयाे ।

गएराति १० बजेतिर सिद्धेश्वरको असारेस्थित भित्री सडकखण्डमा लु १ ज २३७७ नम्बरको जिप दुर्घटनामा परेको थियाे । दुर्घटनामा परेर गम्भीर रहेका तीन जनालाइ अस्पताल ल्याइएपनि चिकित्सकले मृत घाेषणा गरेकाे प्रहरीले जनाएकाे छ । जिप सडकदेखि दुई सय मिटर तल खसेकाे थियाे ।
घाइतेहरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिनिधिमुलक तस्विर ।

शिद्धबाबा मन्दिरले हामी सबैको रक्षा गरुन् ।
18/04/2025

शिद्धबाबा मन्दिरले हामी सबैको रक्षा गरुन् ।

10/04/2025

हावाहुरिका कारण तानसेन महोत्सवमा करोडौको क्षति भएको आयोजकको भनाइ छ । यो समयमा सबैले सद्भाव राखौ । video credit by Neupane

03/04/2025

भिमसेन टाेलमा खाना महाेत्सव २०८१ तानसेन सडकमै खाउ सडकमै रमाउ,स्थानीय खानालाई प्राेत्साहन गरि सरस्वती मन्दिर जिर्णाेद्वारमा टेवा पुर्याऔ भन्ने नाराका साथ आज तानसेन वडा न ६ काे भिमसेन टाेलमा भिमसेन टाेल खाना महोत्सव संचालन भएको छ। भिमसेन टाेल विकास सस्था १ महिला उपसमिति तानसेन ६,पाल्पाकाे आयोजनामा उक्त महोत्सव भएको हो। स्थानीय कला, संस्कृति प्रवद्र्धन र संरक्षण गर्ने उद्देश्यले उक्त महोत्सव आयोजना गरेको हो।Video by: Amrit Kc

आगो लागि 🔥 : अहिले तानसेन बतासे चियान डाँडामा भिषण आगलागी भैरहेको छ। थप जानकारी आउन बाँकी!
28/03/2025

आगो लागि 🔥 : अहिले तानसेन बतासे चियान डाँडामा भिषण आगलागी भैरहेको छ। थप जानकारी आउन बाँकी!

अर्घाखाँचीको प्रसिद्व सुपादेउराली मन्दिरको पुरानो तस्वीर ।
23/03/2025

अर्घाखाँचीको प्रसिद्व सुपादेउराली मन्दिरको पुरानो तस्वीर ।

25/02/2025

पाल्पा स्थित तिनाउ गाउँपालिका वडा नं. ३ सिद्धार्थ राजमार्गमा अवस्थित सिद्धबाबा मन्दिरमा महाशिवरात्रीको लागि सम्पुर्ण तयारी पुरा महाशिवरात्रीको दिन बिहान ४ बजेदेखि दर्शनार्थीको लागि खुल्ला गरिने । ५० हजार भक्त्जन भित्राउने लक्ष्य ।

सुप्रिम कोर्टको यो आदेश पछि अब पर्सि जनवरी १९ बाट अमेरिकामा टिकटक बन्द हुनेछ !
17/01/2025

सुप्रिम कोर्टको यो आदेश पछि अब पर्सि जनवरी १९ बाट अमेरिकामा टिकटक बन्द हुनेछ !

यस FC.Ridi क्लबबाट National Flag Day २०८० पुष १ गते National Flag Day का दिन FC.Ridi क्लबबाट राखिएको गुल्मी, पाल्पा र स्...
15/01/2025

यस FC.Ridi क्लबबाट National Flag Day २०८० पुष १ गते National Flag Day का दिन FC.Ridi क्लबबाट राखिएको गुल्मी, पाल्पा र स्याङजा जिल्लाको संगम स्थल रूरूक्षेत्र धाममा बनेको नेपालको पहिलो तिनमुखे झोलुङ्गे पुलमा पहिलो पटक नेपालको झन्डा राखी झन्डा दिवस मनाएको र पुन २०८१ को रिडी माघेसक्रान्ती मेलालाई लक्षित गर्दै नयां झण्डा राखी रमणिय भएको छ 🇳🇵❤️
Pic: Friends Club Ridi - FC.Ridi

Address

Tansen
Palpa
32500

Alerts

Be the first to know and let us send you an email when Radio kutumba 97.8 mhz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category