Bagnaskali News

Bagnaskali News jjj

ख्याल गर्नुस
20/10/2020

ख्याल गर्नुस

हाम्रो पछिल्लो काम यहाँ लाई कस्तो लाग्यो ..? जस्तो लाग्यो सुझाव सल्लाह दिन नभुल्नु है... मन पर्व सेयर र Subscribe पनि गर...
03/03/2019

हाम्रो पछिल्लो काम यहाँ लाई कस्तो लाग्यो ..? जस्तो लाग्यो सुझाव सल्लाह दिन नभुल्नु है... मन पर्व सेयर र Subscribe पनि गर्न नभुल्नु है..

https://youtu.be/icQOxAQEHME
पाल्पा बगनासकाली गाउँपालीका -४ मलेङ निबासी गोपि अधिकारी ज्यु को लय सब्द संकलन मा रहेको "नेपाली लोक भजन "शिव लिला "शिबरात्री को अबसर पारेर हजुर हरु को माझ आएको छ! आशा छ माया गरीदिनुहुने छ ! जसमा सुमधुर आवाज दिनु भयेको छ जिबलाल भुसाल जमुना अधिकारी र सुभद्रा पौडेल को आवाज रहेको छ ! यो भिडियो को कभरेज विभिन्न धर्मगत ठाउँमा गरीयको छ ! सम्पुर्ण ले यो भजन गीत लाई माया गरि लाईक सियर कमेन्ट गरीदिनुहोला !

# # # # GP Creation Presents :- Lila Lok Bhajan ....... Audio Credits ............... ~ Song :- Shiva Lila Lok...

27/02/2019

आज मगर दिवस को उपलक्ष्यमा बगनासकाली गाउँपालीका सम्पुर्ण वडा हरु का बिध्यालय मा सार्बजनिक बिदा

30/10/2018
नेपाली हरुको" महान चाड बडा दशैको "पावन अवसरमा"बगनासकाली न्युज को तर्फबाट  यहाँ हरुको उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय ...
12/10/2018

नेपाली हरुको" महान चाड बडा दशैको "पावन अवसरमा"बगनासकाली न्युज को तर्फबाट यहाँ हरुको उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्याक्त गर्दछौं !

04/10/2018

* मनमा लागेको कुरा सत्यतथ्य *

बिना हेलमेट~जरिवाना-५००
नो पार्किङ~जरिवाना-२०००
नो इन्ट्री~जरिवाना-५०००
प्रदूषण~जरिवाना -५०००

®खराब सिग्नल~कोहि जिम्मेदार छैन!
सडक मा खाल्डाखुल्डी~कोहि जिम्मेदार छैन!
सडक मा ट्राफिक बत्ती छैन~कोहि पनि जिम्मेदार छैन!

जनता एकमात्रै अपराधी हो र जरिवाना तिर्नुपर्ने उत्तरदायी छ!!😌

खुशीको खवर :::::::एउटा वहादुर नेपाली सन्तोश छेत्री ले हालसालै भारतको करनाटकमा आफ्नो वहीनीको वलत्कारी आफै खोजेर त्यसको टा...
03/10/2018

खुशीको खवर :::::::
एउटा वहादुर नेपाली सन्तोश छेत्री ले हालसालै भारतको करनाटकमा आफ्नो वहीनीको वलत्कारी आफै खोजेर त्यसको टाउको काटेर वजारमा घुमाउदै गरेको अवस्थामा भेटीए ।सलाम छ भाई तीम्रो वाहादुरीलाई ।अहीले उनी पुलीसको हिरासतमा छन ।

https://youtu.be/4chdpqNZpkI"बगेको खोला फर्कदैन गीत सङीत ले पर्खदैन भने झै " गणेश न्यौपाने को प्रस्तुतिमा रहेको सुजन म्य...
02/10/2018

https://youtu.be/4chdpqNZpkI"बगेको खोला फर्कदैन गीत सङीत ले पर्खदैन भने झै " गणेश न्यौपाने को प्रस्तुतिमा रहेको सुजन म्युजिक प्रा.ली द्वारा फेरि अर्को नयाँ एल्बम दशै एल्बम " फर्क पियारा " हजुर हरुको माझ आईसक्यो ! youtube मा हेर्न सक्नुहुनेछ ! सब्द:हुम गैरे को रहेको छ ! भने जसमा आवाज दिनु भएको छ! पाल्पा बगनासकाली गाउँपालिका -४ मलेङ का लोक गायक गणेश न्यौपाने र लोक गायीका जमुना राना को आवाज मा रहेको छ ! अब कसरी प्यारी ले प्यारा लाई फर्कनुस भनेर बोलाउदी रहेछन त गीत बाट सुनिदिनु होला हेरी दिनु होला ! गीत एकदमै मार्मिक छ जसमा अभिनय रहेको छ! :निर्मल अधिकारी र चर्चित मोडेल लिला गीरी को रहेको छ ! लाईक कमेन्ट र सियर गर्न पनि न बिर्सनु होला !!

Watch new Nepali dashain song Pharka piyara by Ganesh Neupane & Jamuna Rana featuring Nirmala Adhikari & Lila Giri only on Sujan Music's official YouTube cha...

02/10/2018

https://www.facebook.com
/bagnaskalinews/

https://youtu.be/4chdpqNZpkI
"बगेको खोला फर्कदैन गीत सङीत ले पर्खदैन भने झै " गणेश न्यौपाने को प्रस्तुतिमा रहेको सुजन म्युजिक प्रा.ली द्वारा फेरि अर्को नयाँ एल्बम दशै एल्बम " फर्क पियारा " हजुर हरुको माझ आईसक्यो ! youtube मा हेर्न सक्नुहुनेछ ! सब्द:हुम गैरे को रहेको छ ! भने जसमा आवाज दिनु भएको छ! पाल्पा बगनासकाली गाउँपालिका -४ मलेङ का लोक गायक गणेश न्यौपाने र लोक गायीका जमुना राना को आवाज मा रहेको छ ! अब कसरी प्यारी ले प्यारा लाई फर्कनुस भनेर बोलाउदी रहेछन त गीत बाट सुनिदिनु होला हेरी दिनु होला ! गीत एकदमै मार्मिक छ जसमा अभिनय रहेको छ! :निर्मल अधिकारी र चर्चित मोडेल लिला गीरी को रहेको छ ! लाईक कमेन्ट र सियर गर्न पनि न बिर्सनु होला !!

jjj

Address

Palpa

Website

Alerts

Be the first to know and let us send you an email when Bagnaskali News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share