06/07/2025
थाहा पाउने बित्तिकै मनमा सन्देह आयो, अब यीनको सुरक्षा कसले गर्छ ? अनि प्रश्न आयो, ति दुई थान मान्छे जो बम पड्किएन, मान्छे मरेनन् भनेर फैसला गर्थे, तिनको आलोचना गर्दा अदालतको अबहेलना हुन्छ कि न्यायको अपेक्षा ?
सरकार यीनको सुरक्षा गर । न्यायलयले चाँडो भन्दा चाँडो अन्याय सच्याउ ।