04/01/2026
यस विद्यालयकी अङ्ग्रेजी विषयकी शिक्षिका आदरणीय Ms. Arati Gurung मिसलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना।
हजुरको जीवनमा सदा स्वास्थ्य, सुख, समृद्धि र सफलता प्राप्त होस् भन्ने हार्दिक मङ्गलमय शुभकामना गर्दछौँ । 🌸🎊
#विद्यालयपरिवार