Nandan Khabar

Nandan Khabar News portal and News channel

04/06/2026

योजना तर्जुमा गोष्ठीमा आफ्नो भनाई राख्दै पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता।
अध्यक्ष पाल्हीनन्दन गाउँपालिका Sakina Fatima Ansari Sanjay Sharma

01/06/2026

परसीया चोकमा जडित बिद्धुत ट्रान्सर्फमर पडकेर आगलागी हुदको अवस्था।अहिले आगो नियन्त्रणमा लिइएको छ।

30/05/2026

पल्हिनन्दन-३, कुस्मा स्थित सिद्धार्थ मा बिको एक ब्लकमा बिद्धुतको तार शर्ट भै आगलागी भएको छ। उक्त ब्लकमा सुस्तश्रवण बालबालिका अध्ययन गर्ने र त्यसै ब्लकको एक कोठामा कृषि ल्याबको सामाग्री र केमिकलहरु राखिएको स्टोर पनि रहेको छ। अहिले आगो नियन्त्रणमा लिन दमकल र प्रहरी परिचालन भएको छ। थप बिबवरण आउदै।

30/05/2026

"पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशव पराजुलीको जीवनरक्षाका लागि सहयोगको अपिल

29/05/2026

छिमेकी मुलुक भारतमा तेलको लागि पेट्रोल पम्पमा लाईन

24/05/2026

कागजात किर्ते र ऋण अनुदान दुरुपयोगको आरोप लागाईएपछी आफ्नो पत्रकार सम्मेलन मार्फत आफ्नो कुरा राख्दै प्रतापपुर गाउपालिका अध्यक्ष उमेशचन्द्र यादव। प्रतापपुर गाउँपालिका Umesh Yadav त्रिवेणी प्रेस अनलाईन नन्दन खबर रेडियो परासी

23/05/2026

मदरसामा मदरसा शिक्षा आवश्यक छ। #मोलाना शमसुद्दिन

19/05/2026

Address

Parasi
33000

Alerts

Be the first to know and let us send you an email when Nandan Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nandan Khabar:

Share

Category