Balaji Bibidh Sewa At Nawalparasi

Balaji Bibidh Sewa At Nawalparasi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Balaji Bibidh Sewa At Nawalparasi, Digital creator, Parasi.

14/09/2025

सूचना ! सूचना !! सूचना !!!

सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा अवरुद्ध भएको सम्बन्धी सूचना ।

सवारी चालक अनुमति पत्र सम्बन्धी EDLVRS प्रणालीमा समस्या आई Server सुचारु हुन नसकेको हुँदा सवारी चालक अनुमति पत्र सम्बन्धी सम्मपूर्ण सेवाहरु (नविकरण, प्रतिलिपी, परीक्षा दस्तुर बुझाउने, पास भएको राजश्व बुझाउने र प्रमाणित गर्ने) प्रणाली सुचारु नहुन्जेल सम्म अवरुद्ध भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
नोटः
EDLVRS प्रणाली सुचारु भएपछि मात्र सवारी चालक अनुमति पत्र (License) को नयाँ Visit Date कायम गरिने र सोही नयाँ कायम गरिएको Visit Date बमोजिम अवरुद्ध भएको दिनको Biometric दर्ता गराइने व्यहोरा समेत जानकारी गरिन्छ ।

यसबाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति कार्यालय क्षमाप्रार्थी छ ।

 # #सेवा सञ्चालन सम्बन्धी सूचना।
14/09/2025

# #सेवा सञ्चालन सम्बन्धी सूचना।

 # #चालक अनुमतिपत्र छपाइ र वितरण अनिश्चितकालका लागि बन्द
14/09/2025

# #चालक अनुमतिपत्र छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

 # #लिखित परीक्षा स्थगन सम्बन्धी सूचना।
09/09/2025

# #लिखित परीक्षा स्थगन सम्बन्धी सूचना।

 # #मिति २०८२/०५/२५ गते, बुधबार हुने वर्ग A, K, B, C र C1 को लिखित परीक्षाको सूचना। चेकलिष्ट पछि प्रकाशित गरिनेछ।
04/09/2025

# #मिति २०८२/०५/२५ गते, बुधबार हुने वर्ग A, K, B, C र C1 को लिखित परीक्षाको सूचना। चेकलिष्ट पछि प्रकाशित गरिनेछ।

31/08/2025

# #मिति २०८२/०५/१३ गते, शुक्रबार लिईएको वर्ग A, K, B, C र C1 को लिखित परीक्षाको नतिजा।

27/08/2025

# #मिति २०८२/०५/१३ गते, शुक्रबार हुने वर्ग A, K, B, C र C1 को लिखित परीक्षाको चेकलिष्ट।

 # #सार्वजनिक बिदा सम्बन्धी सूचना।
25/08/2025

# #सार्वजनिक बिदा सम्बन्धी सूचना।

 # #मिति २०८२/०५/१३ गते, शुक्रबार हुने वर्ग A, K, B, C र C1 को लिखित परीक्षाको सूचना। चेकलिष्ट पछि प्रकाशित गरिनेछ।
25/08/2025

# #मिति २०८२/०५/१३ गते, शुक्रबार हुने वर्ग A, K, B, C र C1 को लिखित परीक्षाको सूचना। चेकलिष्ट पछि प्रकाशित गरिनेछ।

22/08/2025

सार्वजनिक बिदा सम्बन्धी सूचना।

 # #प्रयोगात्मक/पुन:प्रयोगात्मक (Trail/Re-Trail) परीक्षा स्थगन सम्बन्धी सूचना।
13/08/2025

# #प्रयोगात्मक/पुन:प्रयोगात्मक (Trail/Re-Trail) परीक्षा स्थगन सम्बन्धी सूचना।

11/08/2025

# #मिति २०८२/०४/३० गते, शुक्रबार हुने वर्ग A/K को प्रयोगात्मक/पुन:प्रयोगात्मक परीक्षा (Trail/Re-Trail) को चेकलिष्ट।

Address

Parasi

Website

Alerts

Be the first to know and let us send you an email when Balaji Bibidh Sewa At Nawalparasi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share