Nepal News Network

Nepal News Network Nepal News Network
Bringing you the latest updates, in-depth stories, and breaking news from across Nepal and beyond.

Stay informed with comprehensive coverage of current events, politics, culture, and more. Your go-to source for reliable and timely news

इजरायलमा मा!रि!एका विपिन जोशीको श!व नेपाल आइपुगेको छ। सेनाको हेलिकप्टर मार्फत श!व आजै कंचनपुर लगिनेछ ।😢💔
21/10/2025

इजरायलमा मा!रि!एका विपिन जोशीको श!व नेपाल आइपुगेको छ। सेनाको हेलिकप्टर मार्फत श!व आजै कंचनपुर लगिनेछ ।😢💔

06/10/2025
04/10/2025

सडकहरू अवरोधमा पानीले गर्दा।
अतिआवश्यक भए मात्रै घरबाट यात्रामा जानुहोस्।

04/10/2025

कोशी ब्यारेजको पानीको अवस्था।

सशस्त्र प्रहरीले सुनसरीकाे चतरा, लाैकही, उल्टी, हरिपुर, इटहरी र सुनसरी खाेला सहितका क्षेत्रमा माइकिङ गरिरहेकाे छ । अविरल...
04/10/2025

सशस्त्र प्रहरीले सुनसरीकाे चतरा, लाैकही, उल्टी, हरिपुर, इटहरी र सुनसरी खाेला सहितका क्षेत्रमा माइकिङ गरिरहेकाे छ । अविरल वर्षाका कारण हुन सक्ने डुबान र क्षतिलाई मध्यनजर गर्दै जाेखिम क्षेत्रमा निरन्तर सचेत गराउने कार्य जारी राखेकाे सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले जनाएकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार सुनसरी सहित २० जिल्ला उच्च जाेखिममा छन ।

30/09/2025

Birgunj mela
Dashai mela

Sad news: काठमाडौ बाट सिन्धुली जादै गरेको बोलेरो सुनकोसी नदीमा खसेर द*र्घट*ना हुँदा १३ जना घा*इते भएका छन् । 😥
29/09/2025

Sad news: काठमाडौ बाट सिन्धुली जादै गरेको बोलेरो सुनकोसी नदीमा खसेर द*र्घट*ना हुँदा १३ जना घा*इते भएका छन् । 😥

वीरगन्जको गहवामाई मन्दिरमा फुलपाति भित्र्याउने क्रममा भक्तजनको उत्साह र भव्य रौनकले वातावरण उल्लासमय बनायो। ❤😍
29/09/2025

वीरगन्जको गहवामाई मन्दिरमा फुलपाति भित्र्याउने क्रममा भक्तजनको उत्साह र भव्य रौनकले वातावरण उल्लासमय बनायो। ❤😍

बिरगंजस्थित प्रसिद्ध गहवा माइ दोला मन्दिरमा नेपाली सेनाले परम्परागत ढंगमा भव्य रूपमा दोला उठाउने कार्यक्रम धुमधामसहित सम...
29/09/2025

बिरगंजस्थित प्रसिद्ध गहवा माइ दोला मन्दिरमा नेपाली सेनाले परम्परागत ढंगमा भव्य रूपमा दोला उठाउने कार्यक्रम धुमधामसहित सम्पन्न हुँदैछ। धार्मिक आस्था, सांस्कृतिक परम्परा र भव्य व्यवस्थासहित भइरहेको यो दोला यात्रा स्थानीयवासी मात्र नभई टाढाटाढाबाट आएका भक्तजनले पनि उतिकै श्रद्धा र उत्साहका साथ अवलोकन गरिरहेका छन्। 🙏✨

29/09/2025

सबैलाई फूलपातीको शुभकामना ! ❤️🙏
Gahawa Mai doli🙏

मतदाता नामावली दर्ता तथा मतदान अधिकार:१६ वर्ष पूरा गरी नागरिकता लिएकाले अब मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् । तर...
26/09/2025

मतदाता नामावली दर्ता तथा मतदान अधिकार:
१६ वर्ष पूरा गरी नागरिकता लिएकाले अब मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् । तर १८ वर्ष पूरा भएपछि मात्र चुनावमा आफ्नो अमूल्य भोट हाल्न पाउनेछन् ।

Address

Birgunj/15 , Murli Parsa
Parsa
44300

Telephone

+9779821821837

Website

Alerts

Be the first to know and let us send you an email when Nepal News Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share