Neeti Vimarsha

Neeti Vimarsha page of neeti vimarsha

17/01/2024
13/04/2020
२०७६ चैत अंकमा प्रकाशित पत्रिका बजारमा उपलब्ध छ शिक्षक मासिकको सह–प्रकाशन नीति–विमर्श निःशुल्क लिन नबिर्सनुहोला  !
19/03/2020

२०७६ चैत अंकमा प्रकाशित
पत्रिका बजारमा उपलब्ध छ
शिक्षक मासिकको सह–प्रकाशन नीति–विमर्श निःशुल्क लिन नबिर्सनुहोला !

स्थानीय सरकारका तीन वर्षअधिकारभन्दा ठेक्कापट्टा प्यारो ! संघले आफ्नो अधिकार क्षेत्रमा धावा बोलिरहँदा पनि स्थानीय तहका जन...
16/03/2020

स्थानीय सरकारका तीन वर्ष
अधिकारभन्दा ठेक्कापट्टा प्यारो !
संघले आफ्नो अधिकार क्षेत्रमा धावा बोलिरहँदा पनि स्थानीय तहका जनप्रतिनिधिहरू र तिनका संघ/महासंघ मूकदर्शक बनिरहेका देखिन्छन् । स्थानीय तहदेखि संघसम्मै एकै दलको वर्चस्व रहेको हुँदा स्थानीय तहको वास्तविक आवाज दबिएको भान हुन्छ ।
– रञ्जित तामाङ
शिक्षक मासिकको सह–प्रकाशन नीति–विमर्श
चैत अंकमा प्रकाशित ।
शिक्षक सँग १६ पृष्ठको नीति–विमर्श निःशुल्क लिन नबिर्सनुहोला !

संक्रमणकालीन न्यायकतिञ्जेल छल्ने ?दशवर्षे द्वन्द्वकालमा गरिएका गम्भीर अपराध छल्न १३ वर्षदेखि संक्रमणकालीन न्याय प्रक्रिय...
16/03/2020

संक्रमणकालीन न्याय
कतिञ्जेल छल्ने ?
दशवर्षे द्वन्द्वकालमा गरिएका गम्भीर अपराध छल्न १३ वर्षदेखि संक्रमणकालीन न्याय प्रक्रियालाई लम्ब्याइरहेका तत्कालीन द्वन्द्वरत पक्षहरू पीडकलाई पुरस्कृत गरी पीडितलाई झन् पीडा र अन्यायमा पारिरहेका छन् ।
– जेबी पुन मगर
शिक्षक मासिकको सह–प्रकाशन नीति–विमर्श
शिक्षक सँग १६ पृष्ठको नीति–विमर्श निःशुल्क लिन नबिर्सनुहोला !

Address

Patan

Alerts

Be the first to know and let us send you an email when Neeti Vimarsha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Neeti Vimarsha:

Share

Category