Public Voice जनआवाज

Public Voice जनआवाज Public platform to get and update every contemporary issues and matters.

तेमाल गाउॅंपालीका वडा नं ९, मेच्छे ठुलोगागाऊॅं निवासी पंचमान तामांगको नागरिकता २०८१माघ ६ गते पशुपती परिसरमा भेटियको हुना...
20/01/2025

तेमाल गाउॅंपालीका वडा नं ९, मेच्छे ठुलोगागाऊॅं निवासी पंचमान तामांगको नागरिकता २०८१माघ ६ गते पशुपती परिसरमा भेटियको हुनाले संबन्धीत ब्यक्ति अथवा चिन्नुहुनेले खबर गरी लिनुहोला. धन्यबाद
रविन्द्र केसी २८ किलो बनेपा
मोबाईल नंः ९८५१३२५२४८

08/01/2025

हमासले ३४ जना बन्धकहरू मुक्त गर्न लागेको खबर आएको छ । तर दुखको कुरा, त्यो सूचिमा नेपालका विपिन जोशीको नाम छैन । विपिनको नाम थप्न कतारले हमाससँग सिफारिस गर्न सक्छ । हमासले अकारण नै बन्धनमा परेका विपिनलाई मुक्त गरिदिन सक्छ । यी भए सम्भावनाका कुरा ।

यसमा हामीले विनम्रतापुर्वक कतार र हमासलाई आग्रह गर्न सक्छौँ कि विपिनलाई मुक्त गरिदेउ । यसका लागि विपिन जोशीको नाममा जस्ता ह्यासट्यागहरू प्रयोग गरेर सामाजिक सञ्जालमा ट्रेन्डिङ गर्न सक्छौँ ।

थाहा छैन, हामीले यति गर्दा सकारात्मक प्रभाव परेर, दबाब वा अनुनय अनुभव गरेर विपिन छुट्छन् कि छुट्दैनन् ? तर यति गर्दा हाम्रो तर्फबाट केहि समयबाहेक अर्थोक केहि पनि खर्च हुदैन । केहि नगुमाइ कसैको जीवन फर्काउन यति त हामी गर्न सक्छौँ ।

Stay safe
07/01/2025

Stay safe

Big sad news !काभ्रेको बेथानचाेक-४ चलाल गणेशस्थान देखि छत्रे सम्म करिब १ सय भन्दा बढी घर लडेका छन् भने  बगरमा ६० वटा टिप...
29/09/2024

Big sad news !
काभ्रेको बेथानचाेक-४ चलाल गणेशस्थान देखि छत्रे सम्म करिब १ सय भन्दा बढी घर लडेका छन् भने बगरमा ६० वटा टिपर बगाएको अनुमान गरिएको छ।

29/09/2024

दोलखामा पहिरोमा पुरिएका बालकको संयुक्त रुपमा उद्धार गर्दै नेपाल प्रहरी र अन्य सुरक्षा निकायहरु

#नेपालप्रहरी

झ्याप्ले खोलाको पहिरोधादिङको  झ्याप्ले खोलामा परेको हायस गाडीबाट ७ वटा शव निकालिएको छ।  हालसम्म उक्त पहिरोबाट १० शव निका...
29/09/2024

झ्याप्ले खोलाको पहिरो
धादिङको झ्याप्ले खोलामा परेको हायस गाडीबाट ७ वटा शव निकालिएको छ। हालसम्म उक्त पहिरोबाट १० शव निकालिएको छ। जसमा ८ पुरुष र २ महिला रहेका छन्।
तस्वीर : थाहाखबर

29/09/2024

दु:खद खबर: काठमाडौं–मुग्लिन राजमार्ग (झाप्लेखोला) मा पुरिएको अवस्था म भेतिएको अर्को बसबाट १३ ओटा शव निकालिएको। थप उद्धार कार्य जारी छ। 😥

P.S. उही ठाउँ बता हिजो अर्को पुरिएको बस बता १४ जना को शव निकलिएको थ्यो !

29/09/2024

National Highway Update: 10:30 AM (Sunday)

१. काठमाडौं - चितवन सडक: बन्द
२. काठमाडौं - सिन्धुली सडक: बन्द
३. काठमाडौं - हेटौँडा सडक: बन्द
४. चितवन - बुटवल सडक: बन्द
५. काभ्रे - दोलखा सडक: बन्द
६. बेनी - मुस्ताङ सडक: बन्द
७. झापा - ईलाम सडक: बन्द
८. सुर्खेत - हिमाल सडक: बन्द

- कैलाली - बझाङ - बाजुरा सडक: सुचारु
- मुग्लिङ - पोखरा सडक: सुचारु

Former King Gyanendra on recent floods & heavy rain says, " दसैँ तिहार जस्ता हाम्रा महत्त्वपूर्ण पर्वहरू निकट आइरहेको यो...
29/09/2024

Former King Gyanendra on recent floods & heavy rain says, " दसैँ तिहार जस्ता हाम्रा महत्त्वपूर्ण पर्वहरू निकट आइरहेको यो समयमा आवागमनका धेरै राजमार्ग र सडक सञ्जालहरू अवरुद्ध हुन गएको र त्यसबाट जनजीवनमा असुविधा पुग्न गएको प्रति पनि हाम्रो गम्भीर चासो रहेको छ । साथै यो स्थितिमा हामी मृतक परिवारलाई उचित राहत, बेपत्ताहरूको खोजी तथा घाइतेहरूको शीघ्र उपचार हुनु पर्ने धारणा राख्दै अस्तव्यस्त जनजीवनलाई सुधार गर्ने तर्फ राज्यको तदारुक प्रयत्न होस् भन्ने हाम्रो आग्रह छ "

Pic . Shreizan Shrestha Photography

विपि राजमार्ग काभ्रेभञ्याङ नजिकको सडकहरुमा खसेको पहिरो हटाउने कार्य भइरहेको छ ।
29/09/2024

विपि राजमार्ग काभ्रेभञ्याङ नजिकको सडकहरुमा खसेको पहिरो हटाउने कार्य भइरहेको छ ।

खावा धुलीखेल सडकको स्थिती ।सुरक्षित भएर यात्रा गर्नुहोला अतिआवस्यक परे मात्र ।
29/09/2024

खावा धुलीखेल सडकको स्थिती ।
सुरक्षित भएर यात्रा गर्नुहोला अतिआवस्यक परे मात्र ।

Address

Patan

Website

Alerts

Be the first to know and let us send you an email when Public Voice जनआवाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Public Voice जनआवाज:

Share