Business News Nepal

Business News Nepal Business News Nepal – Your Trusted Source for Business, Economy & More -
🌐 www.businessnewsnepal.com Operated by Business News Nepal Pvt.

Business News Nepal – Your Trusted Source for Business, Economy & More -
🌐 www.businessnewsnepal.com

Business News Nepal is Nepal’s leading digital platform, dedicated to delivering timely, accurate, and in-depth news on business, the economy, and beyond. From market trends and economic policies to key developments in politics, society, sports, and entertainment – we bring you the stories that shape Nepal’s present and future. Ltd., our mission is to foster informed discussions and decisions by providing thoughtful analysis and updates on public policy, corporate affairs, and social issues.

📍 Babarmahal, Kathmandu
📞 9851347485
📧 News: [email protected]
📧 Advertisements: [email protected]

05/09/2026

नेपाललाई केस स्टडी मात्र बनाउने होइन, जलवायु न्याय दिनुपर्छ

नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले एलपी ग्यासको मूल्यलाई लिएर भइरहेको गुनासोप्रति टिप्पणी गर्दै अन्य उप...
05/09/2026

नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले एलपी ग्यासको मूल्यलाई लिएर भइरहेको गुनासोप्रति टिप्पणी गर्दै अन्य उपभोग्य वस्तुको तुलनामा ग्यासको मूल्य अझै सस्तो रहेको दाबी गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आयोजित ‘बाढीपहिरोपछिको आपूर्ति तथा मूल्य श्रृङ्खलामा परेको प्रभाव र देखिएका चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।

कार्यकारी निर्देशक साहले निगमले हाल प्रतिसिलिण्डर ४ सय रुपैयाँ घाटा व्यहोरेर ग्यासको कारोबार गरिरहेको जानकारी दिए। उनले व्यवसायीहरूले पनि घाटामा कारोबार गर्नुपरेको गुनासो गरिरहेको सन्दर्भ उल्लेख गर्दै उपभोक्ताले मूल्य महँगो भएको भनी गर्ने गुनासोलाई व्यावहारिक रूपमा हेर्नुपर्ने बताए।
उनले नेपालमा उत्पादन नहुने र पूर्ण रूपमा आयातमा निर्भर रहनुपर्ने वस्तु भएकोले मूल्यभन्दा पनि आपूर्तिको सहजतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। मूल्यको तुलना गर्दै साहले भने, ‘आज बजारमा एककिलो मासुलाई १७ देखि १८ सय रुपैयाँ पर्छ, जुन एक छाक वा एक दिनमै सकिन्छ। तर करिब २१ सय रुपैयाँ पर्ने एक सिलिण्डर ग्यासले एउटा परिवारलाई दुई महिनासम्म पुग्छ। यस विषयमा हामीले गम्भीर भएर सोच्ने कि नसोच्ने ? पैसा २१ सय रुपैयाँ हुनु ठूलो कुरा होइन, मुख्य कुरा उपभोक्तालाई प्राथमिकता दिएर उनीहरूको चुलो कसरी बाल्ने भन्ने हो। यो हामी सबैको साझा दायित्व हो।’

05/09/2026

यसरी भयो ११ दिनपछि बेत्रावती बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार

05/09/2026

त्रिशुली १ सुरङबाट एक चीनियाँ नागरिकको जीवितै उद्धार

05/09/2026

त्रिशुली १ सुरङबाट विदेशी नागरिकको जीवितै उद्धार

05/09/2026

भोटेकोशी बाढीको ११औँ दिनमा बेत्रावतीबाट चन्द्रिका श्रेष्ठको उद्धार

बाढीपीडितका लागि राहत कोषमा ११ अर्बभन्दा बढी, थप सहयोग जुट्दै
05/09/2026

बाढीपीडितका लागि राहत कोषमा ११ अर्बभन्दा बढी, थप सहयोग जुट्दै

रसुवाभोटेकोशी बाढी प्रभावितका लागि सरकारको राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम तीव्र बनेको छ। प्रधानमन्त्री तथ...

बेत्रावतीमा घरभित्रबाट ६० वर्षीया महिलाको जीवितै उद्धार, त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको पनि जीवितै उद्धार
05/09/2026

बेत्रावतीमा घरभित्रबाट ६० वर्षीया महिलाको जीवितै उद्धार, त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको पनि जीवितै उद्धार

भोटेकोशीत्रिशूली बाढीपछि त्रिशूलीबेत्रावती बजारमा एक घरभित्र फसेकी ६० वर्षीया महिलाको जीवितै उद्धार गरिएको छ.....

बाढीपछि बैंकहरुको ५ खर्ब ऊर्जा कर्जा : अब जोखिम कति, पुनर्निर्माणको अवसर कति?
05/09/2026

बाढीपछि बैंकहरुको ५ खर्ब ऊर्जा कर्जा : अब जोखिम कति, पुनर्निर्माणको अवसर कति?

नेपालका बैंकहरूका लागि जलविद्युत् तथा ऊर्जा क्षेत्र अब केवल एउटा कर्जा लगानीको क्षेत्र रहेन। यो बैंकिङ प्रणाली.....

भोटेकोशी बाढी : मृतकको संख्या १३ सय ४४ पुग्यो, ४८ सय ९८ अझै बेपत्ता
05/09/2026

भोटेकोशी बाढी : मृतकको संख्या १३ सय ४४ पुग्यो, ४८ सय ९८ अझै बेपत्ता

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा त्यसपछिको पहिरोमा परी मृत्यु हुनेको संख्या १ हजार ३४४ पुगेको छ। नेपाल .....

Address

Patan

Alerts

Be the first to know and let us send you an email when Business News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Business News Nepal:

Shortcuts

Share