Hawapani Nepal हावापानी नेपाल

  • Home
  • Nepal
  • Patan
  • Hawapani Nepal हावापानी नेपाल

Hawapani Nepal हावापानी नेपाल Nepal's First Weather, Climate and Disaster related Multimedia. hawapaninepal.com, more than trend. Hawapaninepal, more than a trend. Be alert!
(1)

Climate is the news, disaster is the future. how's your hawapani?

नेपालका विभिन्न राजमार्गमा अवरोध !!! (मिति: २०८२/०३/२७ गते ०८:०० बजे) सम्म ।
11/07/2025

नेपालका विभिन्न राजमार्गमा अवरोध !!!

(मिति: २०८२/०३/२७ गते ०८:०० बजे) सम्म ।

08/07/2025

आज रातिको मौसम

बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षा साथै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी देखी धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

सतर्कता अपनाउने सम्बन्धी सूचनास्रोतः जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकप्रकाशित: ५:३० बजे, असार २४
08/07/2025

सतर्कता अपनाउने सम्बन्धी सूचना

स्रोतः जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक

प्रकाशित: ५:३० बजे, असार २४

विपद्का कारण नेपाल भरीका मुख्य राजमार्ग अवरोध सम्बन्धि सूचना(मिति: २०८२/०३/२४ गते १०:०० बजे) सम्म ।source: Nepal Police
08/07/2025

विपद्का कारण नेपाल भरीका मुख्य राजमार्ग अवरोध सम्बन्धि सूचना

(मिति: २०८२/०३/२४ गते १०:०० बजे) सम्म ।

source: Nepal Police

08/07/2025

रसुवामा बाढीबाट भएको हालसम्म प्राप्त क्षतिको प्रारम्भिक विवरण अनुसार...
-गोसाइकुण्ड गाउँपालिका-२ स्थित रसुवागढीमा मित्रराष्ट्र चीनको एरियामा परेको अबिरल वर्षाका कारण बाढी आएको।
-नेपाल चीन नाका जोड्ने मितेरी पुल बगाई पूर्ण रुपमा क्षति, मानिस र सवारी आवागमन बन्द
-इभी चार्जिङ स्टेशनमा क्षति, अ. ७/८ वटा इभी गाडी बगाएको
-रसुवागढी हाड्रोपावरमा क्षति
-एकजना नेपाल प्रहरी, एकजना सशस्त्र प्रहरी र ७ जना स्थानीय गरी ९ जनाको सकुशल उद्धार गरिएको
-३ प्र.क., ९ जना नेपाली सेना, ६ जना चाइनिज गरी १८ जना बेपत्ता
-गोसाइकुण्ड गाउँपालिका-५ पासाङल्हामु सडकखण्ड स्थित धुन्चेदेखि टिमुरेसम्मको बाटो बाढीका कारण चर्किई अबरोध।

स्रोत: जिल्ला प्रहरी कार्यालय, रसुवा via NDRRMA 9am

07/07/2025

आजभोलिको मौसम यस्तो छ ।

आज असार ६ गते देखि मनसुन देशभरी फैलिएको छ। यस वर्षको मनसुन जेठ १५ गते कोशी प्रदेशबाट भित्रिएको थियो।Source: MFD
20/06/2025

आज असार ६ गते देखि मनसुन देशभरी फैलिएको छ। यस वर्षको मनसुन जेठ १५ गते कोशी प्रदेशबाट भित्रिएको थियो।

Source: MFD

बर्खा लाग्ने बेला भयो । जोखिम घटाउन तयारी कस्तो छ तपाईँको ? Dhukka National Disaster Risk Reduction & Management Authori...
25/05/2025

बर्खा लाग्ने बेला भयो । जोखिम घटाउन तयारी कस्तो छ तपाईँको ?

Dhukka National Disaster Risk Reduction & Management Authority

यसपालाको बर्खा कस्तो होला ? तपाईँको घर अनि तपाईँको व्यापार-व्यवसाय कता, कुन ठाउँमा पर्छ ? नक्शामा गाढा निलो रङ्ग भएको क्...
23/05/2025

यसपालाको बर्खा कस्तो होला ?
तपाईँको घर अनि तपाईँको व्यापार-व्यवसाय कता, कुन ठाउँमा पर्छ ?
नक्शामा गाढा निलो रङ्ग भएको क्षेत्रमा सरदर भन्दा बढी पानी पर्ने सम्भावना छ भनेर मोटामोटी आँकलन छ । यही अनुसार पूर्व तयारी गर्दा हुन्छ, किनभने पहिलाको भन्दा पूर्वानुमान धेरै मिल्न थालेको छ । विपद्लाई रोक्न सकिन्न तर पूर्व तयारी गरेर जोखिम घटाउन सकिन्छ । ज्यान-धन जोगाउन सकिन्छ ।

देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार भोली पनि मधेश प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सु...
25/04/2025

देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार भोली पनि मधेश प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी रही अत्याधिक गर्मीको सम्भावना देखिएकोले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ। मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू-भागहरूमा भोलि सम्म तातो लहर (Heat wave) को सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

स्रोत: MFD

22/04/2025

गर्मी बढ्दो छ । तराई-मधेशमा यसको प्रभाव झन् बढी हुन्छ । त्यसैले सावधानी अपनाउनुहोस् ।

४ वैशाख २०८२यतिबेला अर्घाखाँची, गुल्मी, प्युठान, बर्दिया, सिन्धुपाल्चोक, सोलुखुम्बु लगायत कर्णाली बाहेक सबै प्रदेशका विभ...
17/04/2025

४ वैशाख २०८२

यतिबेला अर्घाखाँची, गुल्मी, प्युठान, बर्दिया, सिन्धुपाल्चोक, सोलुखुम्बु लगायत कर्णाली बाहेक सबै प्रदेशका विभिन्न जिल्लाहरूमा चट्याङ सहित हल्कादेखि मध्यम पानी परिरहेको छ। आज कोशी प्रदेशको पहाडी र तराई क्षेत्रका एक-दुई ठाउँमा मध्यमदेखि भारी पानी पर्ने सम्भावना छ। देशैभरी पहाडी क्षेत्रका केही ठाउँहरूमा र बाँकी भू-भागका थोरै ठाउँहरूमा पानी पर्न सक्छ। यसले खेतबारीको काम, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पर्न सक्ने हुनाले सतर्कता अपनाउनु होला।

Source:MFD

Address

Patan

Alerts

Be the first to know and let us send you an email when Hawapani Nepal हावापानी नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hawapani Nepal हावापानी नेपाल:

Share