11/08/2026
पाकिस्तानको ब्रोड पिक आरोहण क्रममा ज्यान गुमाएका थप तीन आरोहीको शव ल्याइयाे ( तस्विरहरू)
पाकिस्तानको ब्रोड पिक आरोहण क्रममा आएको हिमपहिरोमा परी ज्यान गुमाएका तीन आरोहीको शव मंगलबार नेपाल ल्याइएको छ । किलु शेर्पा, निमा शेर्पा र ग्यालु शेर्पाको शव मंगलबार कतार एयरवेजको उडानबाट दोहा हुँदै नेपाल ल्याइएको हो । तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक