
04/06/2025
पुरुष भएर पीडामा छु भन्नु सजिलो छैन। तर मौन भएर बाँच्नु — त्यो त जिन्दगी होइन, जिन्दगीको सजाय हो। त्यसैले थोरै आफ्नै बारेमा फेरि लेखेँ, माफ गर्नुहोला।
"म पीडामा छु श्रीमान्, साँच्चिकै पीडामा छु। हुनत पुरुष पीडित भएको कुरा भन्न गाह्रो हुन्छ। तर म पीडित भएकै कारण न्य.....