Trident Concept

Trident Concept Nepal’s leading Publicity Design Agency for Nepali Cinema. 95+ cinemas since 2016 Hinduism and Buddhism.

TRIDENT CONCEPT

The Trident or Trishula is a combination of two words i.e. ‘Tri’ means ‘three’ and ‘shul’ means ‘point’. It symbolizes past, present and future or construction, maintenance and destruction. It has been mentioned several times in earth’s two of the oldest mythology i.e. Whereas in Hinduism both goddess Durga and lord Shiva used it as weapon of destruction, and in Buddhism it symbol

izes as Triratna (Three treasures, three refugees and precious triad). With a firm believe on supreme forces, we established this organization TRIDENT CONCEPT. We through our work doesn’t let you forget your past, concretize your present and flourish your future. As we said earlier that we are believer of supreme forces we will stick to that and do all the necessities to help you construct your brand, help in maintaining it and destruct any evil forces who wills to diminish you and your brand.

मेघौली फिल्म्सको दोस्रो प्रस्तुति रहेको चलचित्र 'जिरो डिग्री' को पोस्टर र पब्लिसिटी डिजाइनको जिम्मेवारी अब हाम्रो ट्राइड...
25/08/2025

मेघौली फिल्म्सको दोस्रो प्रस्तुति रहेको चलचित्र 'जिरो डिग्री' को पोस्टर र पब्लिसिटी डिजाइनको जिम्मेवारी अब हाम्रो ट्राइडेन्ट कन्सेप्ट टिमले लिने भएको छ।

​यसअघि मेघौली फिल्म्सको पहिलो निर्माण 'बेहुली फ्रम मेघौली' सँग पनि हामीले पब्लिसिटी डिजाइनमा सफल सहकार्य गरिसकेका थियौँ। हाम्रो यो दोस्रो सहकार्य अझै सफल र फलदायी हुनेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ।🌸🎬️

Film : Zero Degree "जिरो डिग्री" A nepali movie
Poster/Publicity Design : Royal K Bhimsen (Trident Concept ) Team
Banner : Meghauli Films

Jalaaki's official Poster out now. Romantic duo star Dhiraj Magar & Upasana Singh Thakuri Poster & Publicity Design: Roy...
04/08/2025

Jalaaki's official Poster out now.
Romantic duo star Dhiraj Magar & Upasana Singh Thakuri

Poster & Publicity Design: Royal Bhimsen ( Trident Concept team )

An absurd comedy.. full on entertaining cinema on the way.कमेडी दरबार टिम अब चलचित्र निर्माणमा..! भरपूर मनोरञ्जन दिने प्...
28/07/2025

An absurd comedy.. full on entertaining cinema on the way.
कमेडी दरबार टिम अब चलचित्र निर्माणमा..! भरपूर मनोरञ्जन दिने प्रयास सहित
'माया इन्टरटेन्मेन्ट स्टुडियो'ले पहिलो चलचित्र 'क का कि की'को निर्माण घोषणा गरेको छ। जुन चलचित्रमा ट्राइडेन्ट कन्सेप्ट टिमको पोस्टर/पब्लिसिटी डिजाइन रहनेछ। 🌸🎬️

चलचित्र : 'क का कि की'
निर्देशक : बिक्की एन्ड श्रद्धा
पोस्टर/पब्लिसिटी डिजाइन : Royal Bhimsen ( Trident Concept ) Team !

This time it’s more mysterious.. it’s more different.. it’s more entertaining!They are back aggain!We are back aggain!HO...
21/07/2025

This time it’s more mysterious.. it’s more different.. it’s more entertaining!
They are back aggain!
We are back aggain!
HOSTEL AGGAIN!

Hostel Aggain Samman Entertainment

Poster/Publicity Design: Royal Bhimsen (Trident Concept Team)

'राष्ट्रिय चलचित्र अवार्ड २०८१' मा हाम्रो ट्राइडेन्ट कन्सेप्टसँग सहकार्य भएका केही चलचित्रहरु एवम् चलचित्रकर्मीहरु सम्मा...
14/07/2025

'राष्ट्रिय चलचित्र अवार्ड २०८१' मा हाम्रो ट्राइडेन्ट कन्सेप्टसँग सहकार्य भएका केही चलचित्रहरु एवम् चलचित्रकर्मीहरु सम्मानित हुनुभएकोमा हार्दिक बधाई !

We Trident Concept team is proud to be associated with these Nepali films.
Congratulations to all the winners.
राष्ट्रिय चलचित्र पुरस्कार २०८१
• उत्कृष्ट चलचित्र: शाम्बाला Shambhala
***** ***** ***** ***** *****
• उत्कृष्ट निर्देशक: मीनबहादुर भाम (शाम्बाला)
***** ***** ***** ***** *****
• उत्कृष्ट अभिनेत्री: Upasana Singh Thakuri (खुस्मा)
***** ***** ***** ***** *****
• उत्कृष्ट सम्पादक: भरत रेग्मी ( Pujar Sarki )
***** ***** ***** ***** *****
निर्णायक समिति प्रोत्साहन पुरस्कार: अभिनेता Pradeep Khadka (पुजार सार्की)
Best wishes ahead and Thank You, everyone.
Poster & Publicity Design: Royal Bhimsen & team Trident Concept
www.tridentconcept.com

New film project Announcement!War Drama 'Captain Saab' a film by Dipendra Kumar Khanal based on Captain Rameshwar Thapa'...
10/07/2025

New film project Announcement!
War Drama 'Captain Saab' a film by Dipendra Kumar Khanal based on Captain Rameshwar Thapa's Biography 'Into The Fire'

Epic Homeground battle saga.. Cinema never experienced before
Mission Begins Soon..

Stay tuned.

Poster & Publicity Design: Royal Bhimsen & Team Trident Concept

'ट्राइडेन्ट कन्सेप्ट'को निर्माण सहकार्यका साथै पोस्टर एवम् पब्लिसिटी डिजाइन रहेको चलचित्र 'आँखा'ले इटालीमा २९औँ अन्तर्रा...
01/07/2025

'ट्राइडेन्ट कन्सेप्ट'को निर्माण सहकार्यका साथै पोस्टर एवम् पब्लिसिटी डिजाइन रहेको चलचित्र 'आँखा'ले इटालीमा २९औँ अन्तर्राष्ट्रिय पोलिस अवार्ड आर्ट्स फेस्टिभल (IPAAFF) मा 'उत्कृष्ट चलचित्र' र 'उत्कृष्ट अभिनेत्री' (अस्मिता लामिछाने) को अवार्ड जित्न सफल भएको छ ।

यो गौरवपूर्ण क्षणमा अभिनेत्री अस्मिता लामिछाने र सम्पूर्ण 'आँखा' टिमलाई हार्दिक बधाई ! अवार्डका लागि हाम्रो चलचित्र छनोट गर्नुहुने आयोजक टिमप्रति हामी विशेष आभार व्यक्त गर्दछौँ। यो खुसी 'आँखा' सँग सम्बन्धित सम्पूर्ण टिम लगायत हाम्रा प्रिय दर्शकहरूसँग बाँड्न पाउँदा हामी निकै हर्षित छौँ।🌸🙌

चलचित्र विकास बोर्डले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा आज सर्वाधिक कमाइ गर्ने २५ नेपाली चलचित्रहरूको सूची सार्वजनिक गर्...
30/06/2025

चलचित्र विकास बोर्डले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा आज सर्वाधिक कमाइ गर्ने २५ नेपाली चलचित्रहरूको सूची सार्वजनिक गर्‍यो, जसमा हाम्रो 'ट्राइडेन्ट कन्सेप्ट'ले सहकार्य गरेका ६ चलचित्रहरू - 'शत्रु गते', 'महापुरुष', 'पशुपति प्रसाद २: भष्मे डन', 'महाजात्रा', 'पुजार सार्की' र 'ऊनको स्वीटर' - समावेश हुन सफल भएका छन्।

यो सम्मानले हामीलाई अत्यन्तै खुसी र हौसला मिलेको छ। बोर्डको यो सराहनीय कार्यका लागि धन्यवाद ! सम्मानित हुने सम्पूर्ण २५ चलचित्रका टिमहरूलाई धेरै धेरै बधाई र चलचित्र विकास बोर्डलाई २५ औँ वार्षिकोत्सव (रजत वर्ष) को हार्दिक शुभकामना !

हाम्रो ट्राइडेन्ट कन्सेप्ट टिम र आर्टमाण्डु टिमबीचको पहिलो सहकार्य रहेको चलचित्र 'ऊनको स्वीटर' ले हिजो आफ्नो प्रदर्शनको ...
29/06/2025

हाम्रो ट्राइडेन्ट कन्सेप्ट टिम र आर्टमाण्डु टिमबीचको पहिलो सहकार्य रहेको चलचित्र 'ऊनको स्वीटर' ले हिजो आफ्नो प्रदर्शनको ५१ औं ऐतिहासिक दिन भव्यताका साथ सम्पन्न गरेको छ। यो सफलता केवल एउटा चलचित्रको बक्स अफिस कलेक्सन मात्र नभई, नेपाली सिनेमाका दर्शकहरूको अथाह माया, विश्वास र साथको अनुपम प्रतिफल हो। 'ऊनको स्वीटर'को पोस्टर र सम्पूर्ण पब्लिसिटी डिजाइनको जिम्मेवारी सफलतापूर्वक सम्हालेको हाम्रो ट्राइडेन्ट कन्सेप्ट टिमका लागि यो क्षण निकै अविस्मरणीय छ।

यो कीर्तिमानसँगै 'ऊनको स्वीटर' ट्राइडेन्टले सहकार्य गरेका चलचित्रहरूमध्ये ५१ औं दिन मनाउने आठौं चलचित्र बनेको छ। यसले हाम्रो टिमलाई पोस्टर एवम् पब्लिसिटी डिजाइनमा थप हौसला प्रदान गरेको छ।

आर्टमाण्डु टिमसँगको यो सहकार्य हाम्रो टिमको लागि निकै सहज, सुखद र अत्यन्तै आनन्दमयी अनुभव रह्यो। उहाँहरूको व्यावसायिकता, सहकार्यप्रतिको इमान्दारिता र हाम्रो टिमप्रति राख्नुभएको अटूट विश्वास निकै सराहनीय छ। एक अर्काको कामको सम्मान गर्दै गरिएको यो सहकार्यले हाम्रो टिमलाई थप ऊर्जा प्रदान गरेको छ।

५१ औं दिनको ऐतिहासिक सफलताको सम्पूर्ण श्रेय 'ऊनको स्वीटर' निर्माणका लागि दिनरात खट्ने सम्पूर्ण कलाकार, प्राविधिक र सम्पूर्ण टिमका प्रत्येक सदस्यलाई जान्छ। उहाँहरूको अथक मिहिनेत र समर्पण बिना यो सफलता असम्भव थियो। साथै, यो सफलताका वास्तविक हकदार नेपाली दर्शकहरू पनि हुनुहुन्छ। जसले हलसम्म पुगेर चलचित्रलाई माया गर्नुभयो। हामी सबैप्रति हृदयदेखि नै कृतज्ञ छौं।

त्यसो त, यसअघि हाम्रो टिमले सहकार्य गरेका र बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गर्दै नेपाली सिने बजारमा आफ्नो छुट्टै छाप छोड्न सफल भएका 'जात्रा', 'जात्रै जात्रा', 'शत्रु गते', 'महापुरुष', 'महाजात्रा', 'आमा' र 'होस्टेल ३' जस्ता सफल चलचित्रहरूले पनि ५१ औं दिन मनाउन सफल भएका थिए।

आगामी दिनमा पनि यस्तै सफल सहकार्य तथा उत्कृष्ट सिर्जनाका साथ नेपाली चलचित्र क्षेत्रलाई अझ उचाइमा पुर्‍याउने प्रतिबद्धता हामी व्यक्त गर्दछौं। 🌸🙏

- ट्राइडेन्ट कन्सेप्ट टिम परिवार
बुद्धनगर, काठमाडौं !
Artmandu The Woolen Sweater ऊनको स्वीटर Nbn Chauhan Bipin Karki Miruna Lisara Magar Kendra Limbu

🎬 Join the Gang – Casting Call Alert!पारी बुटोल 🇳🇵 नयाँ प्रोजेक्टको लागि कलाकारको खोजी!यदि तपाईंको उमेर, पात्र र जोश मेल...
29/06/2025

🎬 Join the Gang – Casting Call Alert!
पारी बुटोल 🇳🇵 नयाँ प्रोजेक्टको लागि कलाकारको खोजी!
यदि तपाईंको उमेर, पात्र र जोश मेल खान्छ भने, यो तपाईंहरुको लागि मौका हो!

📅 Date: असार १६-१८ (सोम–बुध)
🕐 Time: दिउँसो १:००–६:००
📍 Venue: नेपाल फिल्म कलेज, पिंगलास्थान, सिनामंगल

📲 Apply Now via QR or contact:
📧 [email protected] | 📞 +977 9708022209

Address

Buddhanagar, New Baneshwar
Patan

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Trident Concept posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Trident Concept:

Share

About Us

TRIDENT CONCEPT

Trident Concept is Nepal’s leading progressive digital marketing company for Nepalese cinema industry with quality concentration on social media marketing, digital artworks, publicity designs and world changing ideas. Trident Concept motivates audiences to reflect beyond traditional marketing boarder, engage in solid communication inspiring people everywhere for better future of Nepalese industry.

As founded in 2016 AD, ‘Trident Concept’ believes in exploring and expanding range of digital marketing for movies and music industry of Nepal. Trident Concept is actively moving forward with an objective to rectify Nepalese movies and music industry in global market through social media (Facebook, Instagram, YouTube, Twitter, etc.) promotion, attaching innovative publicity designs, creative digital artworks and niche promotional & marketing strategies.