Herne Katha

Herne Katha Stories of people. आम मानिसका कथा ।
(206)

🙏🏾
07/09/2026

🙏🏾

भोटेकोशी प्रकोपमा हराएका आफन्तबारे रिपोर्ट गर्न, फेला परेकाको जानकारी दिन, सहयोग माग्न अनि सहयोग दिन -
31/08/2026

भोटेकोशी प्रकोपमा हराएका आफन्तबारे रिपोर्ट गर्न, फेला परेकाको जानकारी दिन, सहयोग माग्न अनि सहयोग दिन -

Search missing persons, request help, and find official emergency contacts and relief efforts for the Rasuwa flash flood. सम्पर्कविहीन व्यक्ति खोज्नुहोस् र सहयोग अनुरोध गर्नुहोस्।

27/08/2026
विशेष सतर्कताका लागि अनुरोध,
26/08/2026

विशेष सतर्कताका लागि अनुरोध,

26/08/2026

निशुल्क फार्मेसीमा जुम्लाका पुस्कर देवकोटा भेटिए । यहाँ कहिलेकाहीँ त सिटामोल समेत हुँदैन ।

25/08/2026

सिमकोट अस्पतालमा बिरामी मात्रै होइन स्वास्थ्यकर्मी पनि निरिह छन् ।

25/08/2026

“हामीले अस्पताल जोहो गर्दै चलाएका छौँ।” -अस्पताल प्रमुख

25/08/2026

“यहाँ पहिलो त औषधी नै छैन, औषधि भएता पनि त्यसलाई सुरक्षित राख्ने उपकरण छैन।” -फार्मेसी सुपरभाइज

24/08/2026

ओम कुमारी सार्की जन्मजात बोल्न र सुन्न सक्दिनन् । अपाङ्गता परिचयपत्र बनाउन पालिका गइन् । पालिकाले जिल्ला अस्पतालको रिर्पोट माग्यो तर जिल्ला अस्पतालमा उनको बहिरोपन नाप्ने उपकरण छैन ।

Address

Tana Bana Digital
Patan

Alerts

Be the first to know and let us send you an email when Herne Katha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Herne Katha:

Shortcuts

Share