News & Views

News & Views Official page

16/01/2026

रवि लामिछाने विरुद्धका गम्भीर मुद्दाहरू हटाउने निर्णयका मुख्य कानुनी र संवैधानिक आधारहरू के हुन्?
महान्यायाधिवक्ताको निर्णयले नेपालको न्याय प्रणाली र कानुनको शासनमा कस्तो दीर्घकालीन प्रभाव पार्न सक्छ?
यस विवादित मुद्दामा महान्यायाधिवक्ताको क्षेत्राधिकार र सरकारी वकिलको भूमिकाबारे रिटले के प्रश्न उठाएको छ?

बर्षाको सम्भावना यो हप्तालाइ देखिदैन तर तराईलाइ विहान हुस्सुले भने ढाक्ने नै देखिन्छ।👇
11/01/2026

बर्षाको सम्भावना यो हप्तालाइ देखिदैन तर तराईलाइ विहान हुस्सुले भने ढाक्ने नै देखिन्छ।👇

बर्षाको सम्भावना यो हप्तालाइ देखिदैन तर तराईलाइ विहान हुस्सुले भने ढाक्ने नै देखिन्छ।👇
अपरन्हामा भने अलि अलि भए नि घाम लगेर केहि राहात दिने छ
दिउसोको चिसो भोलि/पर्सि अलि कम भए पनि रातिको तापक्रम खासै बढ्ने सम्भावना देखिदैन (current temp👇)
अर्को हप्ता बर्षाको सम्भावना देखिन्छ 👇
Source : Binod Pokharel

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
11/01/2026

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

१२ दिन पनि टिकेन रास्वपा र उनेपा सहकार्य, एक अर्कालाई दोषारोपण
10/01/2026

१२ दिन पनि टिकेन रास्वपा र उनेपा सहकार्य, एक अर्कालाई दोषारोपण

चन्द्र भण्डारीसँग सवाल–जवाफ
10/01/2026

चन्द्र भण्डारीसँग सवाल–जवाफ

चन्द्र भण्डारीसँग सवाल–जवाफ

पत्रकारः तपाईं विशेष महाधिवेशनको पक्षमा कि विपक्षमा?

चन्द्र भण्डारीः यो कुरै खुल्दैन। नखुल्ने कुरा प्रश्न गरेपछि खुल्दैन। दुइटा धार भए पछि पार्टीलाई अफ्ठ्यारो पर्छ नी। दुइटै धारलाई एकै ठाउँ राख्ने पक्षको हो हामी। हाम्रो कित्ता पार्टी नफुटाउने, नबिगार्ने र इतिहासले दिएको मुलुकको नेतृत्व गर्ने हो।

पत्रकारः विशेष महाधिवेशनमा तपाईंहरू जानुहुन्छ कि जानुहुन्न?

चन्द्र भण्डारीः एकताबद्ध गर्नका निम्ति जान पनि तयार छौं। तिमीहरू हट्दा पार्टी बन्छ भनियो भने हट्न पनि तयार छौं।

पत्रकारः यो त दुइतर्फ नै भयो

चन्द्र भण्डारीः कसरी भयो?

पत्रकारः तपाईंको समर्थन हो कि होइन? समर्थन हुन्छ कि हुँदैन?

चन्द्र भण्डारीः कति जानेको हो? हामीले उत्तर दिन जानेका छैनौं? जेनजी मुभमेन्टपछि यो महाधिवेशन आह्वान हुन पर्थ्यो। उत्साहित बनाउनका लागि बोलाइन पर्थ्यो। त्यसो नभएपछि विशेष महाधिवेशन राखियो। ५४ प्रतिशत प्रतिनिधिहरुको भेरिफाइ नभए पनि केन्द्रीय समितिले यसलाई ग्रहण गर्नुपर्थ्यो। ग्रहण नगर्नुमा कमजोरी देखियो।

पत्रकारः भनेपछि विशेष महाधिवेशनमा समर्थन छ भन्ने बुझ्न पर्‍यो

चन्द्र भण्डारीः मिलाउनेमा समर्थन छ नी।

– स्राेत: सेताेपाटी ।

30/12/2025

बालेन–रवि मिल्दा प्रचण्डलाई डरः अराजकता पो निम्तिने हो कि ?

30/12/2025

रमेश लेखकसँग सवाल जवाफ: गोली हान्न आदेश दिएको हो ?

रवि बालेन र कुलमानकाे मिलन
30/12/2025

रवि बालेन र कुलमानकाे मिलन

रास्वपा र कुलमान घिसिङको पनि सहमति

आज ७ हजार ९ सय रुपौँयाले सुनको मूल्य घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ ल...
30/12/2025

आज ७ हजार ९ सय रुपौँयाले सुनको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ ।

आज ७ हजार ९ सय रुपौँयाले सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ ।

28/12/2025

रवि, बालेन मिलेपछि...

24/12/2025

क्यासिनोमा जुवा खेल्नुहुन्छ ? यसरी बन्नुहोला ठगीको शिकार !!

23/12/2025

झलनाथकी पत्नी रविलक्ष्मी भन्छिन्– मैंले किताबमा पढेको थिएँ, हिटलरको ग्याँस चेम्बर, त्यसमा म आफै परेँ

Address

Siddharth Marga Buddhanagar
Patan

Website

Alerts

Be the first to know and let us send you an email when News & Views posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News & Views:

Share