Mogul Media

Mogul Media Media Company

12/07/2025

सिन्धुली जिल्लाको तिनपाटन गाउँपालिका वडा नम्बर १० पोषणमैत्री स्थानीय निकाय भएको छ । पोषणमैत्री वडाको अवधारणा के हो ? यसले समुदायलाई के फरक पर्छ ? एक विशेष रिर्पोट
आज शनिबार (२०८२/०३/२८)
साँझ ६ः२० बजे
एनटिभि न्यूजमा
कृपया हेर्न नभुल्नुहोला

16/05/2025

Conference on Sexual and Reproductive Health and Rights of Indigenous Women Living with HIV has been organized in Pokhara. A brief report based on the event.
Please try to watch NTV News
This Saturday at 6.20 PM

16/05/2025

जलवायु न्याय र मार्यादीत श्रम अभियान सम्मेलन २०२५
एक विशेष रिर्पोट
कृपया हेर्न नभुल्नुहोला ।
एनटिभि न्युजमा
शनिबार बेलुका ६.२० बजे ।
१७ मे २०२५

23/08/2024

एचआइभी संक्रमित महिलाहरुको राष्ट्रिय महासंघको आयोजनामा काठमाडौंमा एक राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ । उक्त कार्यक्रममा सरोकारवालाहरुले संक्रमित समुदायले दैनिक भोग्नु परेका समस्या, स्वास्थ्य सेवाको पहुँच, स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारीता, एचआइभी जस्ता समस्या समाधानमा स्थानिय निकायको भूमिका, एचआइभी बिल जस्ता सवालमा अन्तरक्रिया गरेका छन् । सोहि कार्यक्रममा आधारीत संक्षिप्त रिर्पोट । शनिबार बेलुका ६ बजेर २० मिनेटमा । (२०८१/०५/०८) मात्र एनटिभि न्यूजमा ।
हेर्न नभुल्नुहोला ।

09/08/2024

A brief Television report based on the enaguration of ENOUGH Campaign.
Kindly try to watch.
TV program Hamro Abhiyan.
Only on NTV news.
10th August 2024.
Evenign 6.20 PM

28/06/2024

समतामुलक शिक्षा विकासको उद्धेश्य राखेर सञ्चालन गरिएको सहयात्रा परियोजनाको सिकाइ अनुभव कस्तो रह्यो ? एक संक्षिप्त रिर्पोेट ।

कार्यक्रम हाम्रो अभियानमा

शनिबार बेलुका ६ः२० बजे (२०८१/०३/१५)
एनटिभि न्युजमा ।

14/06/2024

नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई स्वतन्त्रतापुर्वक बाँच्न पाउने अधिकारको सुनिश्चितता गरेको छ । तर के एचआइभी संक्रमितहरुले यो संवैधानीक हकको उपभोग गर्न पाएका छन् ? भेदभाव वा लाञ्छनाका घटनाको उजुरी राष्टिय मानव अधिकार आयोगमा आउछन् कि आउदैन ? यदि कसैले उजुरी गर्यो भने के हुन्छ ? यिनै प्रश्नहरुको जवाफ खोज्ने प्रयास हामीले यो रिर्पोटमा गरेका छौं ।

शनिबार (२०८१,०३,०१) साँझ ६ः२० बजे ।
एनटिभि न्यूजमा ।
कृपया हेर्ने प्रयास गर्नुहोला ।

14/06/2024

एक्सन एड नेपालको सामाजिक लेखाजोखा कार्यक्रमको सारसंक्षेप गतिविधि समेटीएको रिर्पोट ।
कार्यक्रम हाम्रो अभियानमा ।
शनिबार (२०८१/०३/०१) साँझ ६ः२० बजे ।
एनटिभि न्यूजमा ।
कृपया हेर्ने प्रयास गर्नुहोला ।

14/06/2024

कृषिमा आधारीत बँधुवा श्रमको अन्त्य परियोजनाको सिकाइ र उपलव्धी के भयो ? एक विशेष रिर्पोट ।
कार्यक्रम हाम्रो अभियानमा ।
शनिबार (२०८१/०३/०१) साँझ ६ः२० बजे ।
एनटिभि न्यूजमा ।
कृपया हेर्ने प्रयास गर्नुहोला ।

01/06/2024

एचआइभी व्यवस्थापनको राष्ट्रिय कार्यक्रमहरुमा युवा लक्षित कार्यक्रमहरुको प्राथमकिता कस्तो छ ? जिविकोपाजर्न र सिप विकासको मुद्धा कस्ले सम्वोधन गर्ने ?
एक विशेष रिर्पोट
शनिबार बेलुका ६ः २० बजे
एनटिभि न्यूजमा

01/06/2024

समुदायबाट भाइरललोडको नमुना संकलन कसरी हुनछ ? त्यसरी संकलन गरिएका नमुना जाँच गरि प्रयोगशालाले समयमै रिर्पोट दिन्छ ? समस्याहरु के के छन् ? एक विशेष रिर्पोट
शनिबार बेलुका ६ः २० बजे
एनटिभि न्यूजमा

19/04/2024

Girls’ Education: Challenges and Opportunities
Special report. Only on NTV news
This Saturday ie; 20th April 2024 at 6.20 PM
program Hamro Abhiyan.
Kindly watch the show.

Address

Kathmandu

Opening Hours

Monday 10:30 - 18:00
Tuesday 10:30 - 18:00
Wednesday 10:30 - 18:00
Thursday 10:30 - 18:00
Friday 10:30 - 18:00
Sunday 10:30 - 18:00

Alerts

Be the first to know and let us send you an email when Mogul Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mogul Media:

Share