Deshsanchar

Deshsanchar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Deshsanchar, Media/News Company, Patan.

Stay updated with Nepal's best Online News Portal – delivering Breaking News, Latest Headlines, Political Updates, Sports News, and Entertainment from across Nepal and beyond.

मतदाता नामावली दर्ता गराउने युवाको संख्या बढ्यो
03/11/2025

मतदाता नामावली दर्ता गराउने युवाको संख्या बढ्यो

हुम्ला – जिल्ला निर्वाचन कार्यालय हुम्लामा मतदाता नामावली दर्ता गर्ने...

विद्यालय भवन भत्काएपछि पठनपाठनमा समस्या
03/11/2025

विद्यालय भवन भत्काएपछि पठनपाठनमा समस्या

हुम्ला – सिमकोट गाउँपालिका– ५ को बालमन्दिर माध्यमिक विद्यालयको भवन...

03/11/2025

रोल्वालिङ क्षेत्रमा हिमपहिरो: मृत्यु हुने पर्यटकको संख्या ७ पुग्यो

बेमौसमी वर्षाले ढलायो भित्र्याउने बेलाको धान
03/11/2025

बेमौसमी वर्षाले ढलायो भित्र्याउने बेलाको धान

गण्डकी – बेमौसमी वर्षाले पोखराका किसानको पाक्न लागेको धानबालीमा क्षति...

जापानमा भालुको आक्रमणमा परी दुई जना घाइते
03/11/2025

जापानमा भालुको आक्रमणमा परी दुई जना घाइते

जापानको अकिता प्रान्तमा भएको छुट्टा–छुट्टै भालु आक्रमणमा दुई जना घाइते...

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
03/11/2025

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

दाङ – अर्घाखाँची पाणिनी गाउँपालिका–३ स्थित निगालीबाट दुर्घाफाटतर्फ जाँदै गरेyrilको...

झापा महिला गोल्डकपमा जित हात पारेको पुलिस सेमिफाइनलमा
03/11/2025

झापा महिला गोल्डकपमा जित हात पारेको पुलिस सेमिफाइनलमा

मोरङ – मीना देउवाको पाँच गोलसहित नेपाल पुलिस क्लबले झापाको...

प्रधानमन्त्री कार्की र दुवै सदनका प्रमुखबीच भेटवार्ता
03/11/2025

प्रधानमन्त्री कार्की र दुवै सदनका प्रमुखबीच भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्की र सङ्घीय संसद्का दुवै सदनका...

स्रोत नखुलेको २८ लाख रुपैयाँसहित दुई जना भारतीय नागरिक पक्राउ
03/11/2025

स्रोत नखुलेको २८ लाख रुपैयाँसहित दुई जना भारतीय नागरिक पक्राउ

कैलाली – कैलालीमा दुई जना भारतीय नागरिक २८ लाख रुपैयाँसहित...

अफगानिस्तानमा भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते
03/11/2025

अफगानिस्तानमा भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

उत्तरी अफगानिस्तानमा आएको ६।३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा २०...

03/11/2025

दिनमा २ लाख मो मो बनाउछौँ : होम प्यासी,रेस्टुरेन्ट व्यवसायी
पुरा भिडियोका लागि : https://youtu.be/l4FYQdGJc_Y?si=aJPcBH688DKR6qP-

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा आगामी पुस ९ गतेदेखि राष्ट्रिय लिग हुने भएको छ।
03/11/2025

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा आगामी पुस ९ गतेदेखि राष्ट्रिय लिग हुने भएको छ।

काठमाडौँ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा आगामी पुस...

Address

Patan

Alerts

Be the first to know and let us send you an email when Deshsanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Deshsanchar:

Share

देश सञ्चार कथा

देशसञ्चार अनलाइनहरुको भीडमा थपिन पुगेको एउटा अर्को संस्थामात्र होइन। भीडमा हराउन या भीडको पछि लाग्न होइन, सञ्चार माध्यमको आदर्श, मूल्य र मान्यता बोक्दै नागरिक तथा वैयक्तिक स्वतन्त्रता, सार्वभौमसत्ता र मुलुकको स्वतन्त्रताको पक्षमा अडिने प्रणका साथ अस्तित्वमा आएको हो- देशसञ्चार।

हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार र स्वतन्त्र सञ्चारका लागि आवश्यक सर्त हुन्। प्रजातन्त्र र स्वतन्त्र सञ्चार एकको अभावमा अर्को अपूर्ण रहन्छन्।

समाचारको वस्तुनिष्ठ प्रस्तुति र सबै खाले विचारको साझा मञ्च हौँ हामी जहाँ निषेधको नीति र वैचारिक असहिष्णुताले कुनै स्थान पाउने छैन।