Kathalika

Kathalika Untold stories (नलेखिएका कथा) :
कथालिका हरेक समाचार भन्दैन। कथालिका ती कथा भन्न खोज्छ, जुन सम्झिइरहन योग्य छन्।
https://www.youtube.com/
(1)

New Baneshwor Kathmandu,Nepal

01/09/2026

मान्छेलाई सबै भन्दा बढी दुःखी के कुराले बनाइरहेछ ?

मनोचिकित्सक डा.सरोज वझासँगको पुरा कुराकानी हेर्न, सुन्नःhttps://www.youtube.com/watch?v=NtPGQ_nop50&t=868s

31/08/2026

स्वभाविक समस्या र गम्भीर मानसिक समस्या कसरी छुट्याउने ?
पुरा कुराकानी हेर्न,सुन्नः https://www.youtube.com/watch?v=NtPGQ_nop50&t=41s



हरेकपटक कतैबाट फेरि आवाज आओस्, मनिषाको रुवाइको आवाजजस्तै वा भिन्न जीवित रहेको आभाष दिलाउने आवाज । र, सकुशल उद्धार गरेर प...
30/08/2026

हरेकपटक कतैबाट फेरि आवाज आओस्, मनिषाको रुवाइको आवाजजस्तै वा भिन्न जीवित रहेको आभाष दिलाउने आवाज । र, सकुशल उद्धार गरेर प्राण बचाउन सकियोस् मनिषाको जस्तै….। हामी पनि कामना गरौं, सम्पर्कविहीन अरु थुप्रैले ‘मनिषा’ले जस्तै नयाँ चामत्कारिक जीवन पाउन् ।

हरेकपटक कतैबाट फेरि आवाज आओस्, मनिषाको रुवाइको आवाजजस्तै वा भिन्न जीवित रहेको आभाष दिलाउने आवाज । र, सकुशल उद्धार ...

जीवन एक अवसरः किन बाच्ने, कसरी बाच्ने ? -मानसिक स्वास्थ्य विशेष पडकास्टअतिथिः मनोचिकित्सक डा. Prasad Ojha ,मनदेखि मनसँगक...
29/08/2026

जीवन एक अवसरः किन बाच्ने, कसरी बाच्ने ?
-मानसिक स्वास्थ्य विशेष पडकास्ट
अतिथिः मनोचिकित्सक डा. Prasad Ojha ,मनदेखि मनसँगको प्रेरक संवाद
https://www.youtube.com/watch?v=NtPGQ_nop50&t=2093s

Kathalika Presents:- जीवन एक अवसरः मान्छे किन बाच्ने, कसरी बाच्ने ...

थकानभन्दा धेरै बेचैनी छ । आँखामा आँसु छ । मनमा एउटै प्रश्न-‘बाढीसँगै सम्पर्कविहीन भएका आफ्नो मान्छे हेलिकप्टरमा फर्किएर ...
29/08/2026

थकानभन्दा धेरै बेचैनी छ । आँखामा आँसु छ । मनमा एउटै प्रश्न-‘बाढीसँगै सम्पर्कविहीन भएका आफ्नो मान्छे हेलिकप्टरमा फर्किएर आउलान् कि नआउलान् ?’
स्टोरी लिंकः https://kathalika.com/2026/08/29/5427/

रसुवामा भीषण बाढी आउनुका सम्भावित मुख्य ५ कारण
26/08/2026

रसुवामा भीषण बाढी आउनुका सम्भावित मुख्य ५ कारण

26/08/2026

रसुवाको भोटेकोशीमा भीषण बाढी

तिब्बततर्फबाट ठूलो बाढी आएको र सयौं घर डुबानमा परेका छन् । के कति क्षति भएको छ भन्नेबारे अहिले नै यकिनका साथ भन्न सक्ने अवस्था छैन ।

भोटेकोशी नदीमा बाढी आएका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भई बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
भिडियोः अर्जुन पौडेल

प्रकाशोन्मुख ‘चुपचाप मन पराएँ’ पुस्तकमा समेटिएको यो पत्रले उनीहरूको भावनात्मक निकटता र तत्कालीन परिस्थितिको बैराग्य झल्क...
26/08/2026

प्रकाशोन्मुख ‘चुपचाप मन पराएँ’ पुस्तकमा समेटिएको यो पत्रले उनीहरूको भावनात्मक निकटता र तत्कालीन परिस्थितिको बैराग्य झल्काउँछ।
https://kathalika.com/2026/08/26/5422/

चर्चित गायक नारायण गोपालले आफ्नी प्रेमिका पेमालाई लेखेको एक अप्रकाशित प्रेमपत्र: जसले शब्दभन्दा धेरै कुरा बोल्.....

कथालिका कथन !!
24/08/2026

कथालिका कथन !!

24/08/2026

नारायण गोपालको अक्षरमा अभिव्यक्त प्रेमकथा
पुरा श्रव्य कथाः https://www.youtube.com/watch?v=zyG-hSwU794

Address

Patan

Alerts

Be the first to know and let us send you an email when Kathalika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kathalika:

Shortcuts

Share