Abnization Media

Abnization Media Abnization Media Pvt.Ltd is a news content subject about all kinds of news portal.This media capture

29/07/2025

एस.ई.ई २०८१ सम्मान कार्यक्रम सम्पन्न

29/07/2025

नागको पूजा, आरधना गरी नागपञ्चमी पर्व मनाइदै

26/07/2025

फर्पिङ ब्याडमिन्टन क्लबद्धारा अयोजित प्रथम आन्तरिक ब्याडमिन्टन प्रतियोगिता २०८२ सम्पन्न

13/07/2025

सामाजिक परिक्षण नतिजा सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

12/07/2025

NO HORN सम्बन्धी Traffic जनचेतना कार्यक्रम गर्दै ट्राफिक प्रहरी परिसर,सातदोबाटोका प्र.ब.ना.नि.बिकु नारायण काशिछवा।अत्यावश्यक र विशेष परिस्थिति बाहेक अनावश्यक हर्न नबनाउनु माईकिङ मार्फत सन्देश दिएका हुन्।

29/06/2025

आज असार १५ अर्थात् धान दिवस मनाइँदै, दही–चिउरा खाने चलन || एक परिचय

18/06/2025

नेपाल बिधुत प्राधिकरण, कीर्तिपुर वितरण केन्द्रको सुचना !!!

११ केभी ( फर्पिङ फिडर अन्तर्गत ) लाइनमा परेकाे रुखका हागा काट्ने, ट्रान्सर्फमर काे मर्मत संभारकाे कार्य गर्न, दक्षिणकाली नगरपालिका अन्तर्गत वडा नं. ८ छैमले एरिया सबै र वडा नं. ७ काे केहि स्थान ( काेपु, युटिकी )मा मिति २०८२-०३-०५ मा बिहान ११ बजे देखि ४ बजे सम्म लाइन बन्द गरि कार्य गरिने हुदा साे समयमा बिधुत सेवा नहुने साथै कार्य सम्पन्न निर्धारित समय अगावै भएमा लाइन छिटाे सञ्चालनमा आउनेछ । पुनश्च: माैसममा प्रतिकुलता भई कार्य सञ्चालन हुन नसकेमा याे समयावधि मान्य हुनेछैन । यसबाट ग्राहक महानुभावमा पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी छौ । (नेपाल बिधुत प्राधिकरण, कीर्तिपुर वितरण केन्द्र)

15/06/2025

दक्षिणकाली नगरपालिका वडा नं. ३ भञ्ज्याङ स्थित स्वेत भैरव मन्दिरमा बिशेष पूजा आरधना गरि मूर्ति प्राण प्रतिष्ठापन सम्पन्न

आज भएको दक्षिणकाली उपप्रमुख कप महिला फुटबल प्रतियोगिताको नतिजा
13/06/2025

आज भएको दक्षिणकाली उपप्रमुख कप महिला फुटबल प्रतियोगिताको नतिजा

12/06/2025

प्रथम दक्षिणकाली उपप्रमुख कप महिला फुटबल प्रतियोगिता भोलि दिउसो २ बजेबाट शुरु

12/05/2025

२५६९ औँ बुद्ध जयन्तीको शुभकामना, विश्वभर पूजाआजा गरि मनाइदैँ

09/05/2025

कृषि तथा पशुपालन व्यवसाय प्रबर्द्धनको लागि कृषि कर्जामा ब्याज अनुदान || कम्पनी तथा कर सेवा प्रा.लि

Address

Kathmandu
4400

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779860991267

Alerts

Be the first to know and let us send you an email when Abnization Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Abnization Media:

Share