bishwasanchar.com

bishwasanchar.com Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from bishwasanchar.com, Media, Panchthar, Phidim.

“पाथीभरा भक्तजनको संख्या बढ्दो”
03/09/2025

“पाथीभरा भक्तजनको संख्या बढ्दो”

02/09/2025

यासोक बजार पाँचथर

काठमाडौँको भद्रकालीस्थित नेपाली सेनाको खेल मैदानमा नेपाली सेनाद्बारा मङ्गलबार आयोजित ‘प्रधान सेनापति ट्रफी २०८२’  उद्घाट...
02/09/2025

काठमाडौँको भद्रकालीस्थित नेपाली सेनाको खेल मैदानमा नेपाली सेनाद्बारा मङ्गलबार आयोजित ‘प्रधान सेनापति ट्रफी २०८२’ उद्घाटन कार्यक्रममा खेल प्रदर्शन गर्दै खेलाडी । तस्बिरः रत्न श्रेष्ठ

11/08/2025

ताप्लेजुङ जिल्लाको सिदिङवा गाउँपालिका–५ र ६ को संगमस्थलमा अवस्थित ढङढङ्गे झरनाको मनोरम दृश्य।
भिडियो: ओमेन्सा राई

10/08/2025

फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको संगमस्थल हेवाखोलामा निर्माणाधीन बेलीब्रिजको दुवै किनारमा आज सफलतापूर्वक बेलिब्रिज टेकाउने कार्य सम्पन्न भएको छ। भारत सरकारबाट खटिएका श्रमिकहरूको सहयोगमा भएको यो कार्यपछि करिब सात दिनभित्र पुल सञ्चालनमा आउने भएको छ। (भिडियो स्रोत: मित्र प्रसाद काफ्ले)

10/08/2025

तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ‘ताप्लेजुङ गोल्डकप’को अवसरमा भारतको सिक्किमबाट विशेषरूपमा ल्याइएको ‘सिंघी नृत्य’भिडियो स्रोत-रेडियो तमोर

03/08/2025

मान्छेले राम्रो काम गर्यो भने सबै कुरा राम्रो चल्यो भने त अब हाम्रो देश समृद्ध हुन्छ होला, अलिकति हामी पनि लाग्नुपर्यो,आँट गर्नुपर्यो, हुन्छ होला। .b.b_shah

29/07/2025

जुनु प्रसाईको प्रस्तुति

हार्दिक धन्यवाद !यही मिति २०८२ साल जेठ २ गतेदेखि ५ गतेसम्म, कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारस्थित पृथ्वी माध्यमि...
19/05/2025

हार्दिक धन्यवाद !

यही मिति २०८२ साल जेठ २ गतेदेखि ५ गतेसम्म, कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारस्थित पृथ्वी माध्यमिक विद्यालयको खेलमैदानमा भव्य रूपमा सञ्चालन भएको छैटौं संस्करण कुम्मायक गोल्डकप, २०८२ लाई सफल बनाउनका लागि
निवा निर्माण सेवा एण्ड सप्लायर्स प्रा.लि. का सञ्चालक
श्री गगन लावती ज्यूबाट
रु. १०,०००/- (अक्षरुपी दश हजार रुपैयाँ) आर्थिक सहयोग प्राप्त भएकोमा
हामी कुम्मायक स्पोर्टिङ क्लब परिवार उहाँप्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गर्दछौं।

उहाँको सहयोगले प्रतियोगिताको सफल सञ्चालनमा उल्लेखनीय योगदान पुर्‍याउनुका साथै
स्थानीय खेलकुदको प्रवर्द्धन तथा युवापुस्ताको हौसलावर्द्धनमा समेत प्रेरणादायी प्रभाव पार्ने विश्वास लिएका छौं।

हामी उहाँको उत्तरोत्तर प्रगति, सुस्वास्थ्य तथा व्यवसायिक समृद्धिको शुभकामना व्यक्त गर्दछौं।

कुम्मायक स्पोर्टिङ क्लब परिवार
कुम्मायक–१, यासोक, पाँचथर
bishwasanchar.com

Address

Panchthar
Phidim
57400

Alerts

Be the first to know and let us send you an email when bishwasanchar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to bishwasanchar.com:

Share

Category